विराटनगरः मुख्यमन्त्री शेरधन राईले खुवालुङ बारे निरन्तर सस्तो र भ्रामक प्रचार भइरहेको बताएका छन् । आज प्रदेश एक सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ कि भनेर केहि मान्छे निरन्तर चलखेलमा लागेको दाबी गरेका हुन् । ‘कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ, क ...
धरान: धरान १५ स्थित के.के.इन्टरनेशनल विद्यालयले ३ जना शिक्षकलाई विना कारण अनधिकृतरुपमा निष्काशन गरेको भन्दै निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन(प्याब्सु) सुनसरीले विरोध जनाएको छ। प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुंगेलले विज्ञप्ती जारी गर्दै शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज ब ...
धरान: सर्दु खोलामा उत्खनन् रोक्न पुगेका हर्क साम्पाङ पक्षको भनिएका ५ जनालाई अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीहरुलाई १० दिनको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो । हर्क साम्पाङको आह्वानमा बुधबार दिउँसो उनी पक्षीय व्यक्तिहरु धरान १७ र ...
धरान: प्रदेश नं १ सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड विरुद्धको खोपमा सबै प्रदेशबासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश‘ कार ...
धरान: प्रदेश नं १ सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भइरहेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । आज बिहान बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले अपराह्न ३ बजे प्रदेश सभामा नीति तथा कार्याक्रम पेश गर्ने निर्णय ...
धरान: केही दिनदेखि हर्क साम्पाङ सर्दु खोलामा भइरहेको उत्खनन् रोक्ने अभियानमा थिए । दुई दिनअघि सोमबार सर्दु खोलाबाट फर्कने क्रममा मंगलबारेमा प्रहरीको चेकिङ थियो । समुहमा आइरहेका उनलाई प्रहरीले रोकेर मोटरसाइकलको चाबी खोस्यो । त्यसक्रममा प्रहरीसँग उनको विवाद मात्र भएन, चाबी खोसाखोस हुँदा महिला प् ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भोली बिहिबारदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । हाल संक्रमण दर कम हुदै गएको र निषेधाज्ञाले सर्वसाधारणलाई परेको कठिनाईलाई मध्यनजर गर्दै भोली बिहिबारदेखि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनक ...
धरान: धरानको सर्दु खोला उत्खनन् रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । आज दिउँसो करिब पौने २ बजे सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दा हर्क साम्पाङ नेतृत्वको टोलीमाथि आक्रमण भएको हो । ठेकेदार पक्षका युवाहरुको आक्रमणबाट आधा दर्जन घाइते भएको बताइएको छ । सबैभन्दा बढी राजेश खिम ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरि तोडफोडमा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा १० जना संलग्न भएका थिए । ती मध्ये पक्राउ परेका मुख्य आरोपीहरु ५ जनाहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिकसमेत गरेको छ । पक्राउ पर्नेहरुमा घटना मुख्य ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने मध्येका दुई युवाले धनकुटामा प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हिजो साँझ स्थानीय जनप्रतिनिधि र आफन्तसहित विकास भन्ने रेगन लिम्बु र वसन्त राईले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु जैसवालले जानकारी दिए । डिएसपी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित