एजेन्सी: जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले हिजो साँझदेखि गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ । गर्भवतीको अप्रेशनको लागि चिकित्सकलाई आवश्यक गाउन र विरामीलाई छोप्न प्रयोग हुने कपडा(ड्रेप) पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै विभागले हिजो साँझदेखि नयाँ भर्ना लिन बन्द गरेको ह ...
धरान: गौरवको आयोजना २२० के.भी.प्रशारण लाइन निर्माणको क्रममा धरान क्षेत्रमा पुनः मुआब्जा विवाद सृर्जना भएको छ। धरानको वडा नं २० मा पर्ने २ वटा टावरले ओगटेको जग्गाको मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउदै स्थानीय संघर्ष समितिले प्रशारण लाइनको काम रोक्ने निर्णय गरेको छ । संघर्ष समितिको बैठकले मुआब्जा नि ...
धरान: समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु नै कोरोना संक्रमण भएर पनि आइसोलेसनमा नबसेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कानुन वमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । डाक्टर, इञ्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्तालगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु नै स्वास्थ्य प्रोटोकलको वेवास्ता गरि सार्वजनिक स्था ...
धरान: भेडेटारको मौषम कतिबेला खुल्छ, कति बेला कुहिरोले सिरक झैं छोप्छ भन्ने थाहै हुन्न । भेडेटारको यही प्रकृति एवं मौषमको यही बिशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आकर्षित हुन्छन् । प्रायः कुहिरोले छोपिने भेडेटारमा त्यही कुहिरोभित्र चरा झैं उडेर हराउनु अनुभव कस्तो होला ? यस्तो अनुभव गर्ने अवसर अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर पंकज यादवको उपचारमा ढिलाई भएर मृत्यु भएको भन्दै प्राविधिक कर्मचारीहरुले छानबिनको माग गरेका छन् । सोमबार साँझ प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएपछि यादवको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । तर, अघिल्लो दि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । रेडियोलोजी विभागका रेडियोग्राफरको हिजो साँझ कोरोना संक्रमणबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै आ ...
धरान: धरानमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ७ जना एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा स्वाब लिएकाहरुका हुन् भने अन्य सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समुहले सुझावसहित अवधारणा पत्र बुझाएको छ । आज दिउँसो प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई १८ बुँदे सुझावहरुसहित प्रतिष्ठान बेथिती अन्त्यको लागि दबाब समुहले अवधारणा पत्र बुझाएको हो । दबाब समुहका सं ...
धरान: मोरङको केराबारी गाउँपालिका ६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बिशेष सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ साढे ५ बजे छावा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित