धरान: स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको क्रममा आएको पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएको छ । अबदेखि पुर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पिसिआर विधिबाट पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसन हुनेछ भने पश्चिमा भेरी अस्पतालबाट पनि भेरिफिकेशन हुनेछ । मन्त्रालयको न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सय आइसोलेसन बेडको कोरोना(कोभिड १९) उपचार केन्द्र धमाधम तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ । बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् भने भौ ...
धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा एक दर्जन व्यक्तिमा कोरोना संक्रमण(कोभिड १९) पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम छ । त्यसैले प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि ...
धरान: नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको संख्या थपिएको छ । ती मध्ये १२ जना प्रदेश नम्बर एकको उदयपुर जिल्लामा देखिएका हुन् । दुई जना चितवनका हुन् । नेपालमा कुल संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ह ...
धरान: धरान ६ पानवारीमा भिड व्यवस्थापन गर्ने क्रममा हिजो बिहिबार प्रहरीद्वारा हेल्थ असिस्टेष्टलाई कुटपिट भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ । अहिलेको बिषम परिस्थितिमा दुवै पक्ष फ्रन्टलाइनमा काम गर्ने भएकोले एकअर्काको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने सहमति भएको हो । आज दिउँसो धरान उपमहानगरपालिकाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने प्रतिष्ठानका उपकुल ...
बेलायत:कोरोना भाइरस(कोभिड १९)को संक्रमणसँग जुधिरहेको बेलायतमा एक भूपू गोर्खा सैनिकको कारमा आगजनीको घटना भएको छ । उक्त घटनालाई कोरोना भाइरसको कारण एसियाली मुलका नागरिकहरुप्रति बढ्दो घृणाले निम्त्याएको भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । बेलायतको मेडस्टोनमा हिजो राती करिब ११ बजे भूपू गोर्खा सैन ...
धरान: इलाका प्रहरी कार्यालय धरानले भारतीय नम्बर प्लेटको कुनै पनि भारतीय नम्बर प्लेट भएको गाडीलाई धरान भित्रिन रोक लगाएको छ । धरानमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले यस्तो कदम चालेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले तरकारी र फलफुल ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेट लगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग आज विहा ...
धरान: उपचार सेवा दिनको लागि हिडेका एक स्वास्थ्यकर्मीलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । आज बिहान धरान ६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित