मुख्य समाचार

    Showing 3,291-3,300 of 3,613 items.
  • कसरी भयो समाजवादी र राजपाबीच एकता ?

    लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। एकीकरणका लागि सहमति गरिएको विषयबारे नेताहरूले बिहीवार निर्वाचन आयोगलाई जानकारी गराएका छन्। निर्वाचन आयोगलाई जानकारी गराउन दुवै दलका शीर्षस्थ नेताहरू काठमाण्डुको कान्तिपथस्थित आयोगको मुख ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,313 पटक पढिएको
    • बीबीसी नेपाली
  • मध्यराती राजपा र समाजवार्दीबीच पार्टी एकता

    काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ। बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,089 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा भएको पिसिआर परीक्षणमा ३ जना पोजेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङको क्रममा आज प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार तिनै जना पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा २४ बर्षीय ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 2,409 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरमा थप २१ सय बढीको कोरोना परीक्षण गरिने

    धरान: समुदायमा पनि संक्रमण फैलिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा कोरोना भाइरस को द्वारा, कसरी पुग्यो भन्ने अझै प्रष्ट हुन सकेको छैन । ट्राभल हिष्ट्री(यात्रा विवरण) पत्ता लगाउन प्रहरी, प्रशासनले भने मेहनत गरिरहेको छ । भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा सबैभन्दा पहिला कोरोना सं ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 832 पटक पढिएको
    • क्लिक धरान
  • एकै दिन ११ जना कोरोना संक्रमित थपिए, संक्रमित सबैको स्वास्थ्य सामान्य(मन्त्रालयको विज्ञप्तीसहित)

    धरान: नेपालमा आज एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । ती सबै उदयपुरको त्रियुगा ३ स्थित भुल्केका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य छ भने ४ जना निको भएर घर फर्कि ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,114 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरका ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,259 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, विराटनगरमा पोजेटिभ आएपछि वीपीको ल्याबमा भेरिफिकेशन हुदै

    धरान: उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरमा गरिएको स्वाब परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि भेरिफिकेशनको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सरकारले पुर्वमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा वीपी प्रतिष्ठानमा भेरिफिकेशन गर्ने व्यवस्था ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • काठ तस्करहरु सशस्त्र प्रहरीको फन्दामा, ट्याक्टरमा लोड गरेको गोलियासहित तीन जना पक्राउ

    धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 2,906 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट विश्वभर २४ लाख ७३ हजार संक्रमित, १ लाख ७० हजारको मृत्यु

    काठमाडौं: कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, पुर्वमाओवादी खेमाका मन्त्रीहरुको अलग्गै भेला

    काठमाडौं: मन्त्तिपरिषद बैठक सकिएलगत्तै नेकपाको पुर्वमाओवादी खेमाका मन्त्रीहरुको वैठक बसेको छ । मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो गर्न सोमबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । नेकपा भित्र आन्तरिक खटपट चलिरहदा सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णय र त्यसलगत्तै पुर्वमाओ ...

    • प्रकाशित मितिः वैशाख ८, २०७७
    • 1,338 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित