मुख्य समाचार

    Showing 3,401-3,410 of 3,725 items.
  • एक दिनमै पछि हट्यो प्रशासन, भोलीदेखि सुनसरी जिल्लामा औषधीबाहेक सबै पसल बन्द हुने

    धरान: बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला प्रशासन कार्यालय सुनसरी एक दिनमै पछि हटेको छ । भोली शुक्रबारदेखि औषधीबाहेकको कुनै पनि पसल खोल्न नदिइने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । उनका अनुसार खाद्यान्न पसलको नाममा घडी, चस्मालगायत पसलहरु ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 5,751 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सकरात्मक !

    काठमाडौं: चर्को विरोधको सामना गर्नुपरेपछि अन्तत: प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक भएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोधको सामना गर्नुपरिरहेको छ । आफ्नै पार्टी विभाजन गराउने खतर ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 954 पटक पढिएको
    • क्लिक धरान
  • कसरी भयो समाजवादी र राजपाबीच एकता ?

    लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। एकीकरणका लागि सहमति गरिएको विषयबारे नेताहरूले बिहीवार निर्वाचन आयोगलाई जानकारी गराएका छन्। निर्वाचन आयोगलाई जानकारी गराउन दुवै दलका शीर्षस्थ नेताहरू काठमाण्डुको कान्तिपथस्थित आयोगको मुख ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,355 पटक पढिएको
    • बीबीसी नेपाली
  • मध्यराती राजपा र समाजवार्दीबीच पार्टी एकता

    काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ। बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,138 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा भएको पिसिआर परीक्षणमा ३ जना पोजेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङको क्रममा आज प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार तिनै जना पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा २४ बर्षीय ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 2,448 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरमा थप २१ सय बढीको कोरोना परीक्षण गरिने

    धरान: समुदायमा पनि संक्रमण फैलिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा कोरोना भाइरस को द्वारा, कसरी पुग्यो भन्ने अझै प्रष्ट हुन सकेको छैन । ट्राभल हिष्ट्री(यात्रा विवरण) पत्ता लगाउन प्रहरी, प्रशासनले भने मेहनत गरिरहेको छ । भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा सबैभन्दा पहिला कोरोना सं ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 870 पटक पढिएको
    • क्लिक धरान
  • एकै दिन ११ जना कोरोना संक्रमित थपिए, संक्रमित सबैको स्वास्थ्य सामान्य(मन्त्रालयको विज्ञप्तीसहित)

    धरान: नेपालमा आज एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । ती सबै उदयपुरको त्रियुगा ३ स्थित भुल्केका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य छ भने ४ जना निको भएर घर फर्कि ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरका ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,297 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, विराटनगरमा पोजेटिभ आएपछि वीपीको ल्याबमा भेरिफिकेशन हुदै

    धरान: उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरमा गरिएको स्वाब परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि भेरिफिकेशनको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सरकारले पुर्वमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा वीपी प्रतिष्ठानमा भेरिफिकेशन गर्ने व्यवस्था ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 1,302 पटक पढिएको
    • क्लिक धरान
  • काठ तस्करहरु सशस्त्र प्रहरीको फन्दामा, ट्याक्टरमा लोड गरेको गोलियासहित तीन जना पक्राउ

    धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...

    • प्रकाशित मितिः वैशाख ९, २०७७
    • 2,952 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित