धरान: मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथ अनुदानमा सञ्चालिन खानेपानी प्रोजेक्ट (आइयुडिपी)बारे पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया पुर्वमेयर तिलक राई र पुर्वउपमेयर मञ्जु भण्डारीले दिएका छन् ।दुवैले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले पठाएको पत्रको कुनै औचित्य नभएको र त्यो सार्व ...
धरान: दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लब च्याम्पियन भएको छ । धरान रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा शुक्रवार सम्पन्न महिलातर्फको फाइनलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अंकको अन्तरले पराजित गर्दै च्याम्प ...
धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता गराउन तत्कालिन बाँझगरा गाउँपञ्चायतका पुर्वप्रधानपञ्चदेखि मालपोत कार्यालयमा लेखापढी गर्ने व्यवसायीकोसमेत संलग्नता रहेको खुलेको छ ।धरान १४ मा अवस्थित मन्दिरको जग्गा व्यक्तिलाई दिलाउन ६ नम्बर वडा कार्यालयले गरेको झुटो सर्जमिन मुचुल्कामा पुर ...
धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता प्रक्रिया अघि बढेपछि मेयर हर्कराज राईले अख्तियारलाई छानबिन गरि दोषीलाई कारबाही गर्न पत्राचार गरेका छन् । मेयर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र इटहरीस्थित क्षेत्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्राचार ...
धरान: धरान १४ स्थित नरसिंह भगवानको मन्दिर भुमाफियाहरुको चलखेल र मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर हड्प्न खोजेको सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाले गम्भीरतापुर्वक चासो देखाएको छ ।समाचार प्रकाशित भएलगत्तै मेयर हर्क साम्पाङले मालपोत कार्यालय धरानलाई पत्र पठाउदै यथार्थ यकिन नभएसम्म जग्गा सम्बन ...
धरानः सुख्खा मौसम सुरु भएपछि धारामा पानी नआउँदा धरान–११, पृथ्वी चोकका अम्बर श्रेष्ठलाई दैनिक खानेपानीको चिन्ताले सताउँथ्यो । कहिले छिमेकीसंग माग्नु पर्ने, मोटरसाइकलबाट ओसार्नु पर्ने सुनाउँदै उनले भने ‘धारामा पानी आउन थालेपछि अहिले चिन्ता मुक्त भएँ ।’कोकाह खोलाको पानी आएपछि अहिले उनको धारामा दिनको ३ ...
धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।मुख्यमन्त्री कार्कीला ...
धरान: मेयर हर्क साम्पाङले समन्वय नगरि एक्कासी कोकाह खोलाबाट दोस्रो पटक पानी लैजान लागेको भन्दै वडा नं २० का जनप्रतिनिधि र स्थानीयबासीहरुले विरोध जनाएका छन् ।मेयर साम्पाङ आज (शनिबार) बिहान श्रमदाताहरु लिएर पाइप तान्न कोकाह मुहान पुगेको बेला वडाअध्यक्ष पदम लिम्बुसहितका जनप्रतिनिधि र स्थानीयहरुले विरोध ...
धरान: धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।शुक्रबार एक समारोहबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर हस्पिटलको उद्घाटन गरे । अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको छ । आ ...
धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित