मुख्य समाचार

    Showing ७२१-७३० of ३,८०० items.
  • कोकाहको पानीले मेटाएको अम्बरको तिर्खा !

    धरानः सुख्खा मौसम सुरु भएपछि धारामा पानी नआउँदा धरान–११, पृथ्वी चोकका अम्बर श्रेष्ठलाई दैनिक खानेपानीको चिन्ताले सताउँथ्यो । कहिले छिमेकीसंग माग्नु पर्ने, मोटरसाइकलबाट ओसार्नु पर्ने सुनाउँदै उनले भने ‘धारामा पानी आउन थालेपछि अहिले चिन्ता मुक्त भएँ ।’कोकाह खोलाको पानी आएपछि अहिले उनको धारामा दिनको ३ ...

    • प्रकाशित मितिः जेठ १, २०८१
    • १,७८३ पटक पढिएको
    • "बसन्त वान्तवा राई "
  • कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।मुख्यमन्त्री कार्कीला ...

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • ९६१ पटक पढिएको
    • "क्लिक धरान"
  • कोकाह मुहान क्षेत्रमा तनाव, समन्वय नगरेको भन्दै वडाका जनप्रतिनिधि र स्थानीयको विरोध (भिडियोसहित)

    धरान: मेयर हर्क साम्पाङले समन्वय नगरि एक्कासी कोकाह खोलाबाट दोस्रो पटक पानी लैजान लागेको भन्दै वडा नं २० का जनप्रतिनिधि र स्थानीयबासीहरुले विरोध जनाएका छन् ।मेयर साम्पाङ आज (शनिबार) बिहान श्रमदाताहरु लिएर पाइप तान्न कोकाह मुहान पुगेको बेला वडाअध्यक्ष पदम लिम्बुसहितका जनप्रतिनिधि र स्थानीयहरुले विरोध ...

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • १,५३१ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको वरगाछीमा खुल्यो १५ बेडको सिटी हस्पिटल (भिडियोसहित)

    धरान: धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।शुक्रबार एक समारोहबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर हस्पिटलको उद्घाटन गरे । अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको  छ । आ ...

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ४,३७८ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा नाष्टको कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको कार्यालय स्थापना (भिडियोसहित)

    धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे ...

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • २,६४७ पटक पढिएको
    • "क्लिक धरान"
  • कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

    धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • १,१८० पटक पढिएको
    • "क्लिक धरान"
  • कोशीमा हिक्मत कार्कीद्धारा मुख्यमन्त्रीमा दाबी पेश

    धरान: कोशी प्रदेशमा सरकार गठनको लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् ।प्रदेश प्रमुखले २ दिनको समय दिएर सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेपछि आज एमाले नेता कार्कीले प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • १,००२ पटक पढिएको
    • "क्लिक धरान"
  • पुर्वजनप्रतिनिधिहरुले मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएः करोडौंको सहयोगको संरचना दीर्घकालिन, सुरक्षित र भरपर्दो भयो ? (भिडियोसहित)

    धरान: स्वतन्त्ररुपमा निवार्चित धरानका मेयर हर्क साम्पाङलाई बुधबार कार्यकक्षमा भेटेर पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै विगतमा जनसहभागिताकोरुपमा (६०–४०) भइरहेको कामलाई मेयर साम्पाङले श्रमदानको नाममा अघि बढाएको उल्लेख छ । पुर्वजनप्र ...

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • १,४०३ पटक पढिएको
    • "क्लिक धरान"
  • सुवास राई स्मृति सुपर ८ को फाइनल सडन डेथमा पनि निर्णयविहिन, रि-म्याच हुने

    धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा आइतबार वडा १७ र वडा १४ बिचको फाइनल खेल रोचक बन्यो ।धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलको निर्णयविहिन भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । स ...

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • १,८६२ पटक पढिएको
    • "क्लिक धरान"
  • खानेपानीको चरम अभाव: जनप्रतिनिधिसहित वडाबासीहरु पानी माग्दै मेयर साम्पाङको कार्यकक्ष घेराउ

    धरान: दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् ।तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानी ...

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • २,६५९ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित