समाचार

    Showing 1,481-1,490 of 1,675 items.
  • म्यानमार र युएईबाट आएका ४२ जना चतरास्थित होल्डिङ एरिया आइपुगे

    धरान: तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर ल्याइएकामध्ये प्रदेश १ का ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् । उनीहरु आज बिहान राजधानीबाट आइपुगेका हुन् । ती मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् । उनीहरु हिजो म्यानमार र दुबईबाट राजधानी काठमाण्डौं आइपुगेका थिए । चतरास्थित ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 2,017 पटक पढिएको
    • क्लिक धरान
  • महिला सञ्जाल धरानद्वारा डिएसपी न्यौपानेलाई प्रशंसा पत्र र शुभकामनासहित विदाई

    धरान: महिला सञ्जाल धरानले ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई गरेको छ । ईलाका प्रहरी कार्यालयको कार्यकक्षमा महिला संजाल धरान उपमहानगर समितिले डिएसपी न्यौपानेलाई शुक्रबार प्रशंसा पत्र एवं शुभकामना सहित विदाई गरेको हो । डिएसपी न्यौपानेलाई सञ्जालकी अध्यक्ष सबिता राईले प्रशा ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,089 पटक पढिएको
    • क्लिक धरान
  • चौकीबारी समाज हङकङद्वारा धरानको वडा १९ लाई ६ लाख २५ हजार हस्तान्तरण

    धरान: धरान चौकीबारी समाज हङकङले लकडाउनका कारण समस्यामा परेकाहरुको लागि धरान उपमहानगरपालिका १९ न. वडा कार्यलयलाई आर्थिक सहयोग गरेको छ । समाजले शुक्रवारको १९ नम्बर वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगद ६ लाख २५ हजार रुपैया प्रदान गरेको हो । सहयोग रकम समाजका सचिव सुमन राईले वडाध्यक्ष पुर्ण लिम ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,228 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दुमी फनसिख्खीम धरानद्वारा विद्यार्थी र विपन्न परीवारहरूलाई खाद्यान्न वितरण

    धरान: दुमी फनसिख्खीम धरानले लकडाउनका कारण समस्यामा परेका ६५ जना विद्यार्थी र गणतन्त्र खोरिया वस्तीका परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ । धरान १५ स्थित गर्वलाल मार्ग दुमी चोकमा रहेको दुमी भवनमा शुक्रवार राहत वितरण गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नु ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 790 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • राजमार्गमा कारको ठक्करबाट २ वटा मृगको मृत्यु

    धरान: पुर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी ७ मा कारको ठक्करबाट २ वटा मृगको मृत्यु भएको छ । आज बिहिबार दिउँसो करिब साढे ३ बजे पुर्वबाट पश्चिम जादै गरेको प्रदेश-३-०१०२२ च ६८९६ नम्बरको कारको ठक्करबाट २ वटा मृगको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,515 पटक पढिएको
    • क्लिक धरान
  • हिरासत भवन निर्माण समितिद्वारा धरानका डिएसपी न्यौपानेको विदाई, पत्रकारहरुसँग विदाई भेट (भिडियोसहित)

    धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई निर्माणाधिन हिरासत भवन निर्माण समितिले आज विदाई कार्यक्रम आयोजना गर्यो । ईलाका प्रहरी कार्यालय परिसरमा नै निर्माण भइरहेको हिरासत भवनमा आयोजित कार्यक्रममा डिएसपी न्यौपानेलाई प्रशंसा पत्रसहित मायाको चिना पनि प्रदान गरिएको थियो । डिएसपी न ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,523 पटक पढिएको
    • क्लिक धरान
  • युएईमा नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

    धरान: सेन्चुरी बैंकको युएई शाखा सेन्चुरी रेमिटले कोरोना भाइरसको कारण युएईमा समस्यामा परेका नेपालीका लागि राहत सामग्री सहयोग गरेको छ । सेन्चुरी रेमिटले आवुधावी राहत वितरण टोलीलाई खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्री प्रदान गरेको हो । सेन्चुरी बैंकका युएई प्रमुख एवं चर्चित गायक प्रकाश पौडेलमार्फत ३ ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,316 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गाई काटेको आरोपमा विराटनगरबाट एक पक्राउ

    मोरङ: गाई काटेको आरोपमा बिराटनगर महानगरपालिका १७ का २८ बर्षीय सोहिल मियालाई पक्राउ परेका छन् । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासुसहित मियालाई पक्राउ गरेको हो । ...

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको कटहरीमा जनता आवासको १५ घर निर्माण हुने

    विराटनगर: मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको आज ...

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,147 पटक पढिएको
    • क्लिक धरान
  • नोबेलमा सुनसरीका पत्रकारले उपचारमा ५० प्रतिशत छुट हुने

    इटहरी: सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा ...

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 844 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित