विराटनगर: जंगली हात्तीले मोरङमा पुर्याएको क्षतिबारे बुझ्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्र पुगेका छन् । प्रभावित क्षेत्र निरीक्षणको क्रममा मुख्यमन्त्रीले स्थानीयसँग छलफलसमेत गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्की बेलबारी नगरपालिका वडा नं १० भाउन्ने क्षेत्र पुगेर हात्ती ...
धरान: धरान वडा नं १ स्थित भुमी मार्गमा वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान गरेर आज बुधबार दाहसँस्कार गरिएको छ । मृत अवस्थामा फेला परेको शवको धरान संखुवासभा सरोकार समाज र धरान वडा नम्बर ४ का समाजसेवी चन्द्र कुलुङको सहयोगमा खत्रीधारामा अन्त्येष्टी गरिएको हो । सरोकार समाजका अध्यक्ष मिङमा भोटे ...
धरान: चार दिनअघि काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् । सरकार विदेशी मिशनरीको इशारामा चलेर हिन्दु ...
धरान: यो बर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि आरम्भ भएको छ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।तिथिको घटबढले गर्दा भोली आइतबार कुकुर तिहार र लक्ष्मी ...
धरान: पेटको क्यान्सरको उपचार गराईरहेका सन्चारकर्मी सन्जिव कोयु राईलाई नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले आर्थिक सहयोग गरेको छ ।महासंघले बिहिवार ४१ हजार ५ सय रुपैयाँ सन्चारकर्मी राईलाई सहयोगार्थ रकम हस्तान्तरण गरेको हो । विरामी राई काठमाडौंमा उपचाररत रहेकोले उक्त रकम नेपाल पत्रकार महासंघ सुनसर ...
धरान: सुजुकीको स्कुटर खरिद गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.राजु रिजालले सुनको सिक्का पनि उपहार पाएका छन् । सुजुकीको आधिकारिक बिक्रेता धरान ८ स्थित नवदुर्गा अटो प्यालेसबाट स्कुटर खरिद गरेका डा.रिजालले लक्की ड्र कुपनमार्फत १० ग्राम सुनको सिक्का पनि पाएका छन् । बिहिबा ...
धरान: नेपालीहरुका विभिन्न चाड पर्वको अवसरमा धरानका मदिरा व्यवसायीहरूले शुभकामना आदनप्रदान कार्यक्रम गरेका छन् ।धरान मदिरा व्यवसायी संघले विजयादशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । धरान १६ स्थित गुरूङ बीबी क्युमा आयोजित कार्यक्रमको प ...
धरान: ठुलो परिणामको नियन्त्रित औषधीसहित प्रहरीले धरानबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान १६ मा डेरा गरि बस्ने २२ बर्षीय शेरबहादुर सुनुवार र धरान १ का ३३ बर्षीय सुसन श्रेष्ठ पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज शन ...
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ ।विद्यालयमा आयोजित दिक्षान्त समारोह २०८० कार्यक्रममा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन् । ती मध्ये ८ जना ब्वाय स्काउट्स र १४ जना गर्ल स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका छन् ।यस्तै, ...
धरान: दुर्गापथ टोल विकास समिती धरान ८ को आयोजना र सहयोगी युवा समुह धरानको सहआयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । टोल स्तरिय पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा ९६ पिन्ट रगत संकलन भएको छ । विपी अस्पतालमा उपचारमा आउने विरामीहरुलाई रगत अभाव हुन नदिनलाई रक्तदान कार्यक्रम गरिएको र अगामी दि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित