समाचार

    Showing 871-880 of 1,679 items.
  • इटहरीबाट चोरी भएको मोटरसाईकलसहित २ जना पक्राउ

    सुनसरी: सुनसरीको इटहरी ६ बाट हराएको मोटरसाइकल चोरीमा संलग्न २ जना मोटरसाइकलसहित पक्राउ परेका छन् । प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाईकल मंसिर २८ गते इटहरी ६ स्थित बर्गर हाउस पार्किंगस्थलबाट हराएको थियो । उक्त मोटरसाइकल प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी ९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाई ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,077 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १०६ कोरोना संक्रमित थपिए, ७८ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २&ndash ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 871 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको अमरदहमा आगलागी हुँदा डेढ करोडको क्षति

    मोरङ: मोरङको सुनबर्षी नगरपालिका २ अमरदहमा पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । आज बिहान राती २ बजेको समयमा पारस साहले संचालन गरेको किराना पसल र घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा क्षति पुगेको थियो । घरभित्र रहेको ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 1,161 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी: सुनसरीको कोशी गाँउपालिका ६ मा जंगी हात्तिको आक्रमणबाट एक जनाको ज्यान गएको छ। कोशी ६ सुकुम्बासी टोलका ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत ...

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,307 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटना ३ जनाको मृत्यु

    बिराटनगर: उदयपुर, मोरङ र पाँचथरको तीन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाई ...

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 828 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामा ...

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • 875 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश प्रहरी तालिम केन्द्रको ५५ औ बार्षीकोत्सव सम्पन्न

    बिराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ । प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान प्रदेश प्रहरी प्रमुख एवं डिआइजी ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सवको अवसरम ...

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • 1,075 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसीजद्वारा स्क्रैपबुक व्यवस्थापन र मुद्राको महत्वबारे तालिम

    धरान: धरान जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार स्क्रैपबुक व्यवस्थापन तालिम र मुद्राको महत्व सम्बन्धी तालिम आयोजना गरेको छ । धरान १२ स्थित होटल पुर्वी स्टारमा भएको तालिममा विभिन्न क्षेत्रका २० जना युवाहरु सहभागी भएको धरान जेसीजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार यो दुवै ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,717 पटक पढिएको
    • क्लिक धरान
  • लेनदेन मुद्दामा अदालतबाट सजाय पाएका एक दम्पत्ति पक्राउ, आगो लगाए फरार व्यक्ति पनि समातिए

    विराटनगर: प्रहरीले आगो लगाएर फरार भएका एक जना र लेनदेन विगो मुद्दाका २ जना गरि तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०७५ माघ १ गते राती करिब ८ बजे रंगली नगरपालिका ४ आमतोलाका माईनो सतारको खेतमा धान काटेर कुन्यु लगाइरहेको बेला आगो लागेको थियो । उक्त आगो स्थानीय २ ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,271 पटक पढिएको
    • क्लिक धरान
  • करिब २ लाख भारतीय नोटसहित एक व्यक्ति पक्राउ

    विराटनगर: भारतीय नोटसहित प्रहरीले विराटनगरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो साँढे ४ बजे विराटनगर वडा नं १७ ईस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले बिहार पश्चिम दिल्लीका ५६ बर्षीय महेश चन्द्रलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चोकजाँच ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित