समाचार

    Showing 891-900 of 1,679 items.
  • भन्सार छलेको तीन लाख मुल्यको लत्ता कपडाहरु बरामद

    धरान: प्रहरीले झापा र मोरङ जिल्लाको सिमा क्षेत्रबाट अवैध रुपमा भन्सार छलेर ल्याएको करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरेको छ । विशेष सुराकको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको लत्ताक ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,152 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध सहित ५ जना पक्राउ

    बिराटनगर: मोरङ र सुनसरीका बिभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी ...

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 802 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ७१ जनासहित प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराह ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,121 पटक पढिएको
    • क्लिक धरान
  • हरियाली सामुदायिक वनमा गार्डनसहित किरात राजा यलम्बरको प्रतिमा स्थापना

    धरान: आन्तरिक पर्यटकीयस्थलको रुपमा चर्चित धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा रहेको पार्कमा किरात राजा यलम्वरको प्रतिमा स्थापना गरिएको छ । पार्कमा १२ फिट अग्लो प्रतिमा स्थापना गरिएको हो । एक कार्यक्रमबीच धरान १९ का वडाध्यक्ष पुर्णवहादुर लिम्वुले प्रतिमा अनावरण गरेका छन् । धरान १९ भिक्टोरिय ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 3,196 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • वीपीमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । उपचारको क्रममा कोभिड अस्पतालमा सप्तरीको लक्ष्मीपुर ३ का ४२ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती १० बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका ...

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 933 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ३५ सय नाघ्यो

    धरान: धरानमा सोमबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतका अनुसार वीपी प्रतिष्ठानको हेल्प डेस्क र उपमहानगरले संकलन गरेको स्वाब मध्ये २४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ३५ सय पनि ...

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,039 पटक पढिएको
    • क्लिक धरान
  • अर्काको नाममा लिखित परीक्षा दिइरहेका एक व्यक्ति पक्राउ

    मोरङ: लोकसेवा आयोगले प्रहरी जवानतर्फ लिइरहेको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका १ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । उनी बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन् ...

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,036 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, सं ...

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 841 पटक पढिएको
    • क्लिक धरान
  • ३ बर्षीय बालक ओढारमा मृत फेला

    पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा कार्तिक ३० गतेदेखि अचानक हराईरहेका बालकको शव आईतवार बिहान सवा १२ बजे ओढारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प् ...

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,115 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ । प्रदेश १ मा आज १२३ जना ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 808 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित