धरान: सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन हो, मछिन्द्र क्लब । यस सिजनको लिग जितेर मछिन्द्रले च्याम्पियनको इतिहास बनाएका छन् भने एक साताभित्रै आइतबार झापाको तेस्रो सताक्षी गोल्डकपको उपाधि पनि जितेको छ ।

दुई दिन अघि सताक्षी गोल्डकप जितेर धरान आएको मछिन्द्रले २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा पनि विजयी यात्रा शुरुवात गरेको छ । मछिन्द्रले आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गर्यो । मछिन्द्रका चर्चित खेलाडी विमल घर्ती मगरले प्रतियोगिताकै पहिलो ह्याट्रिक पनि गरे । हेर्नुस्,आजको खेल तस्बिरहरुमा:

IMG_4854
14 20 17 22 27 18 28 24 26 25

 

IMG_4889