धरान: झापाको दमकस्थित ग्यालेक्सी फिटनेसका उमेश राईले शनिबार धरानमा सम्पन्न तेस्रो नेपाल च्याम्पियनको उपाधि जिते । उनको यो पाँचौं उपाधि हो ।

च्याम्पियन राईले यसअघि काठमाण्डौंमा सम्पन्न भएको मिस्टर एभरेष्ट, साउथ एसियन च्याम्पियनसिपमा पनि उपाधि जितिसकेका थिए भने २०७६ सालमा काठमाण्डौंमा नै भएको मिस्टर हिमालय र सन् २०१८ मा कुवेत क्लासिकको पनि उपाधि जितेका थिए । २०७३ सालमा भएको १४ औं मिस्टर धर्मश्रीमा भने उनी ओभरअल राउण्डमा तेस्रो भएका थिए । पाँचौं उपाधि जित्ने क्रममा शनिबार धरानको सभागृहमा खिचिएको उनको तस्बिरहरु:

IMG_9236.psd

IMG_9133.psd IMG_9134.psd IMG_9214.psd IMG_9169.psd IMG_9232.psd IMG_9168.psd IMG_9177.psd IMG_9165.psd IMG_9156.psd IMG_9135.psd IMG_9174.psd