धरान: गायक रन लामाको आवाज भएको ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राईको मोडलिङ हेर्न सकिनेछ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकन छ । भिडियोको निर्देशन भने सर्जुन राईले गरेका हुन् ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



