निमाेनियाग्रस्त व्यक्तिको काेशी अस्पतालमा मृत्यु, काेराेना आशंका

  • प्रकाशित: श्रावण २३, २०७७ / 289 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगरः काेराेना भाइरस सँक्रमण हुँदा देखापर्ने जस्ताे लक्षण देखिएका एक व्यक्तीकाे काेशी अस्पतालमा मृत्यू भएकाे छ ।

उनी विराटनगर ९ का ५८ वर्षीय पुरूष हुन् । अस्पतालका मेसु चुमनलाल दासका अनुसार उनलाइ ज्वराे अाएसँगै स्वास प्रस्वासमा समस्या थियाे । उनलाइ टाइफाइड भएकाे प्रमाणित भएकाे थियाे । सँक्रमितकाे आशंका गरि आइसाेलेन अस्पताल भर्ना गरि उपचार थालिएपनि उनकाे ज्यान गएकाे थियाे । उनलाइ आजै अस्पताल भर्ना गरिएकाे हाे । मृत्युपश्चात उनकाे स्वाव परिक्षणका लगिएकाे छ । केहि बेरपछि उक्त स्वावकाे नतिजा आउने बताइएकाे छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित