विराटनगरः काेराेना भाइरस सँक्रमण हुँदा देखापर्ने जस्ताे लक्षण देखिएका एक व्यक्तीकाे काेशी अस्पतालमा मृत्यू भएकाे छ ।

उनी विराटनगर ९ का ५८ वर्षीय पुरूष हुन् । अस्पतालका मेसु चुमनलाल दासका अनुसार उनलाइ ज्वराे अाएसँगै स्वास प्रस्वासमा समस्या थियाे । उनलाइ टाइफाइड भएकाे प्रमाणित भएकाे थियाे । सँक्रमितकाे आशंका गरि आइसाेलेन अस्पताल भर्ना गरि उपचार थालिएपनि उनकाे ज्यान गएकाे थियाे । उनलाइ आजै अस्पताल भर्ना गरिएकाे हाे । मृत्युपश्चात उनकाे स्वाव परिक्षणका लगिएकाे छ । केहि बेरपछि उक्त स्वावकाे नतिजा आउने बताइएकाे छ ।