विराटनगर: तराईमा आज खेलिने होलीको अवसरमा विराटनगरमा नेकपा एकीकृत समाजवादीले होली मिलन कार्यक्रम गरेको हो । 

एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा उक्त पार्टीको विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरु सहभागी थिए । साथै, प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । 

holi-samjbadi'

holi-samjbadi1

]holi-samjbadi2

holi-samjbadi6' 1

holi-samjbadi4