धरान: असोज १ गते प्रत्येक बर्ष विश्वकर्माको बिशेष पूजा आराधारा हुने गर्छ । 

कलकारखानाहरुमा औजार तथा मेशिनहरुको बिशेष पूजा आराधाना गरिन्छ भने आफ्ना सवारीसाधनहरुको पनि पूजा गरिन्छ । विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

भिडियो:

आजको दिन कोशी राजमार्गमा पर्ने धरान ८ तीनकुने नजिकको विश्वकर्मा मन्दिरमा भक्तजनहरुको ठुलो भिड लाग्छ । आज पनि विश्वकर्मा बाबाको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो छ । विश्वकर्मा मन्दिरसँगै रहेको शनि मन्दिरमा पनि भक्तजनहरु पूजाआराधाना गर्न पुगेका छन् । 

biswokarma8

biswokarma9

biswokarma10

biswokarma6

biswokarma7

biswokarma11

biswokarma13

biswokarma14

biswokarma15

biswokarma12

sani mandir

sani mandir1

kaag baba