धरान: कोशी प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि ५ दिन समय दिएर दलहरुलाई आह्वान गरेका हुन्। अब राजनीतिक दलहरुले असार २१ गतेसम्म बहुमत प्रदेशसभा सद ...
धरान: बास्केटवल ट्यालेन्ट हन्टका खेलाडी विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला साँस्कृतिक पार्कमा श्रमदान गरेका छन्।उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेको जनाएको छ । किरात राई यायोक्खा, सुनसरीद्धारा एक महिना देखि साकेला सास्कृतिक पा ...
धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले श्रष्टा सम्मानका लागि नामावली स्वीकृति गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले एक लाख राशीको सर्वोकृष्ट भाषा, साहित्य सम्मान तर्फ सुनसरीका बम बहादुर राई र सर्वोकृष्ट कला र संस्कृति सम्मानतर्फ मोरङका प्राडा सोमप्रसाद खतिवडाको नाम स्वीकृति गरेको हो ।  ...
धरान: धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले स्थानीय तहमा कार्यपालिका सदस्यको कुनै भुमिका नभएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् । आइतबार धरानको नगर सभाअघिको कार्यपालिका बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै भाटीले आफु निवार्चित भएको १ बर्ष बितिसक्दा पनि कार्यपालिका सदस ...
धरान: धरानको वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले आफुले पाउदै आएको सेवा, सुविधा नगरको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । वडाअध्यक्ष भट्टराईले आइतबार बसेको कार्यपालिका बैठकमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो सेवा सुविधा नगरको कोषमा जम्मा गरिदिनु भन्दै निवेदन नै प्रमुख प्रशासकीय अधिकृत ...
धरान: धरानको १३ औं नगरसभा असार २१ गते दिउँसो १ बजे बैठक बस्ने गरि स्थगित भएको छ । आइतबार धरान १० स्थित सैनिक भवनमा शुरु भएको नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको थियो । उपमेयर अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि केही नगरसभा सदस्यहरुले धार ...
धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ । धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बि ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) पनि बसेको छ । हिजो बिहिबार बजेटको सिलिङ र ब्रेकडाउनको एजेण्डामा कुरा नमिलेपछि बैठक स्थगित भएको थियो । सोही बैठकको निरन्तरताकोरुपमा आज पनि २ बजेदेखि बैठक बसेको हो । सामान्यतया बैठकमा विविध एजेण्डा अन्तिममा मात्र प्रस्तुत हुन्छ । तर, आजक ...
धरान: छाता ऐन ल्याएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन लागेको भन्दै वीपी प्रतिष्ठान बचाउ संघर्ष समिति आवश्यक पहलको लागि संघीय राजधानी काठमाण्डौं पुगेको छ । राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले बिहिबार प्रत ...
धरान: प्रदेश नं १ पुनःनामकरण गरिनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आज (शनिबार) साँझ धरानमा राँके जुलुस निकालेको छ । पहिचानको लागि युवा सुनसरीको आयोजनामा वृहत राँके जुलुस भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र योगेश भट्टराईले पहिचानको आन्दोलनविरुद्ध अभिव्यक्ति दिएको विरोधमा राँके ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित