धरान: मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रिएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई साथ दिदै आइतबार राजनीतिक दलहरुले धरान १५ स्थित चुम्लुङ हिममा वृहत कार्यकर्ता भेला आयोजना गरेको थियो । उक्त भेलामा पुर्वमेयर कुमारबहादुर कार्की, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १७ का अध्यक्ष सुर्यबहादुर भ ...
सुनसरी: सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले)ले स्थानीय सरकार बनाउने उदेश्यकासाथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ । लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी य ...
धरान: कोशी प्रदेशको नामकरणको विरुद्ध आन्दोलन थप चर्कने र प्रदेश अशान्त हुने संकेत देखिएको छ । कोशी नाम खारेजीको माग लिएर चैत ५ गते विराटनगर केन्द्रीत आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेको निधन पछि पहिचान पक्षधरहरुले आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा लिम्बुको बिहान करिब अढाई बजे निधन भएको हो । गएको चैत ५ गते विर ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङविरुद्ध आन्दोलन जारी राखेकै बेला विभिन्न ७ दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्र ...
धरान: धरानका मेयर हर्क साम्पाङसँग विभिन्न ५ बुँदे माग राख्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै अल्टिमेटमभित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले निरन्तर ...
धरान: कोशी प्रदेश मन्त्री परिषद बैठकले स्थानीय तहका कर्मचारीहरुको सेवा सम्बन्धी विधेयश प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रीपरिषद बैठकले स्थानीय तहको कर्मचारीको सेवा सर्त व्यवस्थित गरि स्थानीय सरकारको काम काज प्रभावकारी बनाउन ...
धरान: मेयर हर्क साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै वडा कार्यालयहरु पत्राचार गरेको बिषयले कार्यपालिका बैठक नै प्रभावित भएको छ । बुधबार कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि नै वडाअध्यक्षहरुले क्षेत्राधिकार नाघेर स्वकीय सचि ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार प्रदेशभर हड्ताल गरेका पहिचन पक्षधर संघसंगठनहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी पनि दिएका छन् । हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा प्रदेशभर आज आमहडताल गरिएको छ । पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा आज हडताल गरिएको हो । हडतालले सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् भने शैक्षिक संघसंस्था, बजार, पसलहरु पनि ठप्प देखिएको छ । फागुन १७ गते प्रदेश नं १ को प्रदेशसभाबाट बहुमतले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित