धरान: धरानको वडा नं ५ र ६ को हालसम्म १५ १५ सय मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । वडा नं ५ मा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले ५३८ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ५०४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धन ...
धरान: धरानमा १० हजार १४८ मतगणना सकिदा मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले २५०३ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्प ...
धरान: धरानको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर राईले ८२६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८१३, खुला महिला सदस्य मिना तामाङले ८२९, खुला सदस्यमा राजेन्द्र राईल ...
धरान: धरानमा आइतबार राती १० बजेसम्म ७२०६ मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार गठबन्धनबाट उम्मेद्वारका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले २५२६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङसँग राईको मतान्तर ७९७ रहे ...
धरान: धरानको वडा नं ४ को ६ सय मतगणना भइसकेको छ । उक्त मतगणनाको नतिजा सार्वजनिक हुँदा वडाअध्यक्षमा एमाले उम्मेद्वार धनबहादुर कुलुङ ३१६ मतका साथ अगाडि छन् । उनको निकटतम प्रतिस्पर्धी उम्मेद्वार नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङले १८२ मत प्राप्त गरेका छन् भने नेकपा समाजवादीका उम्मेद्वार मानबहाद ...
धरान: धरानमा आइतबार राती ८ बजेसम्म कुल ७ हजार ६ मतको गणनामात्र सकिएको छ । उक्त मतगणना हुँदा मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४५३ मत प्राप्त गरेका छन् । मेयरमा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १६९४ मत ...
धरान: धरानको वडा नं ५ र वडा नं ६ को पछिल्लो मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ को ८ सय र वडा नं ६ को ४ सय मतगणनाको नतिजा सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा ५ को ८ सय मतगणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले २९१ मत ...
धरान: धरानको वडा नं ४ र ५ को मतगणना जारी छ । हालसम्म यी दुई वडाको ४÷४ सय मतको परिणाम सार्वजनिक भएको छ । वडा नं ४ मा चार सय मत गणना हुँदा वडाअध्यक्षमा एमालेका धनबहादुर कुलुङले २१८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका चन्द्र कुलुङले ११५ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मानब ...
धरान: धरानमा हालसम्म ६२०६ मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी हालसम्म लोकतान्त्रिक बाम गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पछ्याइरहेका छन् । गठबन्धनका उम्मेद्वार राईले २२५१ मत पाएका ...
धरान: धरानको कुल खसेको मतमध्ये हालसम्म ५ हजार ६०६ मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ४ को २ सय मतको नतिजा मात्र सार्वजनिक भएको छ । हालसम्म ५६०६ मतगणना सकिदा गठबन्धनका उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित