धरान: धरानको वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल निवार्चित भएको छ । वडा १८ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) निवार्चित भएका छन् । उनी वडाअध्यक्षमा दोहोरिएका हुन् । उनले २०७४ मा एमाले गढ भत्काउदै कांग्रेसलाई विजयी गराएका थिए । दोस्रो पटक निवार्चित हुने क्रममा उनले ...
धरान: धरानको वडा नं १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् । यस्तै, एमालेब ...
धरान: धरान उपमहानगरापालिकामा बुधबार बिहान ८ बजेसम्म २६ हजार ८४२ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मतगणना सकिदा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ । तर, उनलाई पछ्याईरहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतअन्तर घटाउदै लगेका छन् । साम्पाङभन्दा गठ ...
धरान: धरानमा मंगलबार राती साढे १० बजेसम्म २२ हजार ७५३ मतगणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईको अग्रता कायमै छ ।राईले अग्रता कायम राखेपनि स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर भने घटाएका छन् । गठबन्धन उम्मेद्वार राईले ६५३५ मत प्राप्त गरेका छन् भने साम्पाङले ५९६५ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरे । राईले ५४६ ...
धरान: धरानमा सोमबार राती साढे ७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ । तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । गठबन्धनका राई स्वतन्त्र उम्मेद्व ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । साँझ ६ बजेसम्मको मतगणनाको अपडेट अनुसार वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार रुपेश आचार्य ७०८ मतका साथ अग्रता कायम राखेका छन् । वडाअध्यक्षमा एमालेका उम्मेद्वार शिवकुमार राईले ४४१ मत प्राप्त गरेका छन् । यसैगरि, १३ स ...
धरान: धरानमा मंगलबार साँझ ५ बजेसम्म २० हजार ७८४ मतगणना भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका किशोर राई ५९१२ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेद्वार हर्कं साम्पाङले ५३३१ मत प्राप्त गरेक ...
धरान: धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा आउदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पपुलर भोट प्राप्त गरेका छन् । वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयरमा एमालेका उम्मेद्वार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठ ...
धरान: धरान उपमहानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । मतगणना शुरु भएको पहिलो दिनदेखि नै राईले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको छ । त्यसमध्ये गठ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित