धरान: धरानमा सत्तारुढ चार दलीय गठबन्धनको पत्रकार सम्मेलनमा नै बबाल भएको छ । गठबन्धन दलहरुबीच सहमतिको खाका सार्वजनिक गर्न धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन हुदै गर्दा बीचैमा कांग्रेस नेता, कार्यकर्ताहरु विरोध जनाउदै पुगेका थिए । उनीहरुले गठबन्धनको सहमति हुँदै गर्दा धरान, क्षेत्रीय ...
धरान: नेकपा एमाले प्रदेश कमिटीले धरानको मेयर र उपमेयरको उम्मेदवारका आकांक्षीहरुको नाम केन्द्रमा पठाएको छ । प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसेर मेयरमा ४ जना र उपमेयरमा ५ जनाको नाम केन्द्रमा पठाएको हो । एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार मेयरमा मोतिराज सुनुवार, मञ्जु भण्डारी, मनो ...
धरान: धरानमा चुनावी गठबन्धन गर्ने सत्तारुढ दलहरुबीच कसरतमा भइरहदा निष्कर्षमा पुग्न सकेको छैन । नेताहरुका अनुसार मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने दलहरुबीच सहमति भएको छ, तर पनि औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । वडाको संख्यामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी बीच कुरा नमि ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले बैशाख ३० गतेको निर्वाचनको लागि मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो भने उपमेयरमा १० जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय भएको कांग् ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीको अध्यक्षतमा आज मंगलबार बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन केन्द्रीत भएर जनता समाजवादी पार्टीले धरानमा निर्वाचन परिचालन मुल समिति घोषणा गरेको छ । सत्तारुढ गठबन्धनमा समावेश पार्टी जसपाले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा केन्द्रिय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्दै स्थानीय नि ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा तालमेल गर्न धरानमा सत्तारुढ गठबन्धन दलको बैठक सकरात्मक दिशामा अघि बढेको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठक अहिले लञ्च ब्रेक भएको छ । खाना पछि बैठक पुनः शुरु हुने र बेलुकासम्म छिनोफानो यो भने पत्रकार सम्मेलन गर्ने त ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कसरत भइरहेको छ । धरानमा पनि गठबन्धन दलहरु लगातार छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन । अझ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले आइतबार सामाजिक सञ्जाल ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको गृहकार्य भइरहे पनि धरानमा नेपाली कांग्रेसबाट विभिन्न ६ वटा वडामा वडाअध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिश भएको छ । गठबन्धनको दलहरुबीचमा धरानको कुन वडा कुन दलले पाउने भन्ने सहमति जुटि नसके पनि कांग्रेसले ६ वटा वडामा अध्यक्ष ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एस.जी.अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित