समाज

    Showing १,२५१-१,२६० of १,७८९ items.
  • आज भाइटीका : मध्याह्न ११:३७ मा उत्तम साइत

    धरानः प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पर ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • २,२११ पटक पढिएको
    • "क्लिक धरान"
  • दिपावलीको मैन तथा दियो लापरवाहीपुर्वक छोड्दा मोरङको चार स्थानमा आगलागी, लाखौंको क्षति

    विराटनगर: लक्ष्मी पूजाको राती हिजो मोरङको विभिन्न ४ ठाउँमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । चार वटै आगलागी भएको स्थानहरुको प्रारम्भिक अनुसन्धान गर्दा दिपावलीको अवसरमा मैनबत्ति तथा दियो बालेर लापरवाहीपुर्वक छोडिएको अवस्थामा आगलागी भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता ए ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • १,७३८ पटक पढिएको
    • "क्लिक धरान"
  • तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • ३,०७८ पटक पढिएको
    • "गोपाल ढकाल, मनोविद"
  • यमपञ्चकको तेस्रो दिन: गाई तिहार, बलिपूजा र म्ह पूजा

    यमपञ्चकको तेस्रो दिन आज गाईतिहार र बलिपूजा गर्ने दिन हो। नेवार समुदायमा आजैका दिन म्ह पूजा गर्ने परम्परा छ। सामान्यतया चौथो तिहारको रूपमा गाईतिहार मान्ने चलन भए तापनि यसपल्ट मंसिर १ गते प्रतिपदा तिथि १० मुहूर्तभन्दा कम भएकाले आज यमपञ्चकको तेस्रो दिन नै गाईपूजा र बलिपूजा गरिँदै छ। गाईको धार्मिक महत ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • ३,९८६ पटक पढिएको
    • "हरि पाण्डेय ‘पथिक’"
  • तिहारमा झिलिमिली धरान (भिडियो/फोटोफिचर)

    धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज लक्ष्मी पूजा । साँझ घरमा सबैले लक्ष्मीको पूजा गरिसकेका छन् । अधिकांश नेपालीहरुको घर फूलले सिंगारिएको छ । साँझ राती भने बत्तिको झिलिमिलीले घर उज्यालो देखिन्छ । सबैतिर झिलिमिली भएको छ । हुन त यसपाली कोरोना कहरले गर्दा तिहार विगतमा जस्तो उमंग छैन । विगतमा ज ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • ३,४९५ पटक पढिएको
    • "क्लिक धरान"
  • देउसी भैलोमा निषेधाज्ञा : धरानका डिएसपी भन्छन्,'सुरुमा सम्झाउछौं, जर्बजस्ती गरे पक्राउ गछौं'

    धरानः पाँच दिनसम्म मनाइने चाड तिहार निक्कै रमाइलो चाड हो । तिहारमा फूल र झिलिमिल बत्तीले घर, आँगन उज्यालो भएको हुन्छ भने सबैतिर खुशी, उमंग सञ्चार भएको हुन्छ । चाडपर्वमा विदा हुने भएकोले टाढाबाट परिवार, साथीभाई घरमा आएका हुन्छन् । भेटघाट हुनाले मात्र होइन, लक्ष्मी पूजाको साँझदेखि साथीभाई मिलेर देउसी ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • ४,१३८ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा पर्यटकीयस्थल हुने गरि वृद्धाश्रम बनाउछौं: मेयर तिलक राई (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा पर्यटकहरु घुम्न आउने गरि वृद्धाश्रम बनाउने बताएका छन् । माया घर नेपाल तथा लोक लक्ष्मी स्मृति प्रतिष्ठान र होम धरानले सडक मानवहरुको सन्दर्भमा आज बिहान आयोजित कार्यक्रममा मेयर राईले यस्तो बताएका हुन् । उनले वृद्धाश्रम बनाउनको लागि लगानी गर्ने टिम पनि ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • ३,४६८ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको पानवारी वन क्षेत्रमा कुहिएको अवस्था लाश भेटियो, एकदिन बितिसक्दा पनि सनाखत भएन

    धरान: हिजो बिहान धरान ६ पानवारी सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएको व्यक्तिको अझै पनि सनाखत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको छ । शव झण्डै २ सातादेखि नै जंगलमा भएको हुनाले कुहिएको र चिन्न नसक्ने अव ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • २,४९४ पटक पढिएको
    • "क्लिक धरान"
  • आज कुकुर तिहार र साँझमा लक्ष्मीपूजा मनाइदै

    धरान: यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आज दिउँसोसम्म चतुर्दशी र राति औँसी परेको हुनाले कुकुर तिहार र लक्ष्मीपूजा आजैका दिन परेको छ। त्यसैले बिहान कुकुर तिहार र साँझरराति लक्ष ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • २,७९२ पटक पढिएको
    • "क्लिक धरान"
  • जिल्ला प्रहरी सुनसरीले यसरी नष्ट गर्यो नियन्त्रणमा लिएको लागुऔषधसहितको अवैध सामानहरु

    धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न अवधिमा नियन्त्रण वरामद गरेको लागुऔषधहरुलाई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गर्दै ७ महिना यता नियन्त्रणमा लिएको लागुऔषधको विवरण पनि सार्वजनिक गर्दै नष्ट गरेको हो । लागुऔषधसँगै घरेलु मदिरा र पटकाहरु पनि प्रहरीले नष्ट गरेक ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • २,०६४ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित