समाज

    Showing १,६२१-१,६३० of १,७८९ items.
  • धरान १६ बाट तास खेलिरहेका ८ जना पक्राउ

    धरान: लकडाउनको बेला तास खेलिरहेका महिलासहित ८ जनालाई प्रहरीले धरान १६ स्थित एक घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँच महिला र तीन पुरुष छन् । उनीहरुलाई धरान १६ स्थित वृहस्पति मार्गको एक घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसबेला ती व्यक्तिहरु जुटपत्ती खेलिरहेका थिए । स्थानीयबासी सुचना दि ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • ४,५४५ पटक पढिएको
    • "क्लिक धरान"
  • लकडाउनको मौकामा वनमा शिकारीहरु सक्रिय, २ नाल बन्दुकसहित धरानका एक पक्राउ

    धरान: लकडाउनको मौका पारेर धरानको दक्षिणी जंगलमा वन्यजन्तुको शिकार गर्नेहरु सक्रिय भएका छन् । लकडाउनले सामुदायिक वनका पदाधिकारीहरु घरमै सिमित भएको मौका पारेर शिकारीहरु सक्रिय भएका हुन् । वन समुहका पदाधिकारीहरु शिकारीहरुसँग हतियार हुने भएकोले एक दुई जनाले मात्र नियन्त्रण गर्न सम्भव नहुने बताउँछन् । ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • ३,०६५ पटक पढिएको
    • "क्लिक धरान"
  • खान नदिएर भागेका होइनन्, मानसिक रोगी हुन्: उपमेयर गौतम

    इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् । ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार व ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • १,१४० पटक पढिएको
    • "क्लिक धरान"
  • किन भागे इटहरीको क्वारेन्टाइनबाट भारतीय व्यक्ति ? पचरुखीबासी त्रसित

    इटहरीः उपमहानगरपालिकाले बनाएको जनता बहुुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक व्यक्ति भागेपछि स्थानीय त्रसित बनेका छन् । एक सय क्षमताको क्वारेन्टाइन इटहरी उपमहानगरपालिकाको प्रमुख क्वारेन्टाइन हो । यसको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा हुने उक्त क् ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • १,९८८ पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीको क्वारेन्टाइनबाट भागेका भारतीय नागरिकलाई सेनाले समात्यो (भिडियोसहित)

    इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् । भागे पनि उनलाई नेपाली सेनाले समातेको छ । केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । सो समुहमा भारतीय पनि छन् । भागेका&nb ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • १,६३५ पटक पढिएको
    • "क्लिक धरान"
  • लकडाउनको मौकामा धरानको जंगलमा लाथ्रा फडानी

    धरानः लकडाउनको बेला धरानको बजर सुनसान छ, तर यही मौकामा जंगलमा भने मानिसहरुको चहलपलह हुन्छ । लकडाउनले वन समुहका पदाधिकारीहरु घरभित्रै सिमित भएको र सुरक्षाकर्मीहरुको ध्यान पनि लकडाउनतर्फ मोडिएको मौकामा धरानका सामुदायिक वन क्षेत्रमा व्यापक फडानी भएको पाइएको छ । बिशेष गरि लाथ्राहरु जथाभावी काटिएका छन् ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • २,८१२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको सडकमा वेवारिसे रहेका मानिसहरु लांघाली आवास गृहमा पुग्दाको खुशी (भिडियोसहित)

    धरान: दिनभरि पनि सडकमै, अनि राती पनि सडकमै । एक किसिमले उनीहरुको जिन्दगी नै सडक । सानो दुधे बच्चादेखि युवा, वृद्धहरु पनि धरानको भानुचोक, वीपी प्रतिष्ठानको गेटअघिको सडक यत्रतत्र भेटिन्थे । उनीहरु बाटोमा हिड्नेहरुसँग माग्थे । कसैले खाना खुवाए पेटभरि खान्थे । महिनौंदेखि ननुहाएर छेउ पर्ने नसकिने दुर्गन ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • ५,५५९ पटक पढिएको
    • "क्लिक धरान"
  • भारतबाट आएका सब्जी व्यापारीमा कोरोनाको लक्षण देखिएन, वीपीमा स्वाब लिएपछि क्वारेन्टाइनमा पठाइने

    धरान: भारतबाट हिड्दै धरान आएको भनिएका सब्जी व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको कुनै लक्षण नदेखिएको उनलाई उपचारमा वीपी प्रतिष्ठान लैजाने जनप्रतिनिधिले जानकारी दिएका छन् । दुई दिनअघि भारतबाट आएका ती सब्जी व्यापारीबारे धरान १५, भानुमार्गका स्थानीयबासिन्दाको चिन्ता र चासो पछि उनलाई आज वीपी प्रतिष्ठा ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • ३,५९१ पटक पढिएको
    • "क्लिक धरान"
  • भारतबाट आएका सब्जी व्यापारी विरामी भएपछि धरान १५ का स्थानीय चिन्तित, फुस्रे क्वारेन्टाइनमा राखिने

    धरान: धरान १३ कृषि बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीका दाजु झण्डै ४ दिनअघि भारतबाट धरान १५ स्थित घर आएका थिए । उनी कृषि बजारमा गएपछि घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइदिएका थिए । ती व्यक्ति क्वारेन्टाइनमा त बसेनन् नै, आइतबार बेलुकी पखला र ज्वरोको औषधी लिन भन्दै मेडिकल तिर गएको हल्लाले धर ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • १८,०६६ पटक पढिएको
    • "क्लिक धरान"
  • नयाँ बर्षको बिहान पनि धरानमा लकडाउन उल्लंघन गर्ने १९ जना पक्राउ, सम्भावित ठाउँहरुमा प्रहरी परिचालन

    धरान:नयाँ बर्ष २०७७ सालको पहिलो बिहानीमा पनि आज धरानमा लकडाउन उल्लंघन गर्ने १९ जना समातिएका छन् । ती सबै बिहान मर्निङ वाक गर्नेहरु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मध्ये ५ महिला र १४ जना पुरुष भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । केही संख्यामा स्कुटर र मोटरसाइकल प ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • १,६६० पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित