समाज

    Showing 421-430 of 1,724 items.
  • धरान वडा ८ मा अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याउदै जनप्रतिनिधि (भिडियोसहित)

    धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् ।  वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । वडाअध ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 1,252 पटक पढिएको
    • क्लिक धरान
  • सडक सुरक्षा वैठक: ६ लेन सडकका जथाभाबी खुल्ला गरिएका डिभाइडर बन्द गरिने

    विराटनगर:रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ ।  आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भ ...

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 1,315 पटक पढिएको
    • क्लिक धरान
  • राती साथीसँगै बसेका युवा धरान ८ को खहरेमा मृत भेटिए (भिडियोसहित)

    धरान: गए राती साथीसँगै बस्ने भनेर गएका एक युवा धरान ८ स्थित तीनढ्वांगे खहरेमा मृत फेला परेका छन् । धरान ८ अरुण टोलस्थित खहरेमा करिब २२ बर्षीय दिपेश खान मृत भेटिएका हुन् । उनी सानीआमाको घरमा बस्दै आएका थिए । उनको शव घरअघि खहरेमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले बिहानै करिब ६ ब ...

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 6,814 पटक पढिएको
    • क्लिक धरान
  • भालुखोलाबाट पनि शुरु भयो पानी ल्याउने योजना, वडा १४ का अध्यक्ष श्रमदान गर्न पुगे (भिडियोसहित)

    धरान: मेयर हर्क साम्पाङले वडा नं १५ लाई पानी वितरण गर्ने लक्ष्य लिएर भालु खोलाबाट पानी ल्याउने योजना शुरु गरेका छन् । स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि शिवजट्टाको योजनाबाट पछि हटेर मेयर साम्पाङले भालुखोलाको योजना शुरुवात गरेका हुन् । शुक्रबारदेखि भालुखोलामा पनि श्रमदानको काम शुरु भएको छ । श्रमदानम ...

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 1,977 पटक पढिएको
    • क्लिक धरान
  • अपहरण पछि हत्या गरेको आरोपमा विराटनगरबाट ३ पक्राउ

    विराटनगर: १७ बर्षीय युवकको अपहरण पछि हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । दुई दिनअघि सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको अपहरण भएको थियो । उनलाई विराटनगर ११ स्थित न्यु अप्सरा गेष्टहाउसमा हत्या गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको अपहरण गरि हत्या आरोपमा धनुषाको कमल नग ...

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • शिवजट्टा छोडेर भालुखोलाबाट पानी ल्याउन मेयर साम्पाङ सहमत, श्रमदानमा वडाअध्यक्षहरु पनि आउने (भिडियोसहित)

    धरान: जनप्रतिनिधिसँगै स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि मेयर हर्क साम्पाङले शिवजट्टाको योजना छोडेर भालुखोलाबाट पानी ल्याउन सहमत भएका छन् । उपभोक्ताहरुले शिवजट्टा जाने बाटोको मुख शिवधारामा आज (बिहिबार) बिहान भेला भएर निर्माण सामग्री लैजान अवरोध गर्दै विरोध जनाएपछि मेयर साम्पाङले असन्तुष्ट उपभो ...

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 1,620 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीयबासीको अवरोध (भिडियोसहित)

    धरान: मेयर हर्क साम्पाङ र उनको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीय उपभोक्ताहरुले अवरोध गरेका छन् । मेयर साम्पाङले आजदेखि शिवजट्टाबाट वडा नं १५ को लागि पानी ल्याउने कार्यको शुरुवात गर्ने भन्दै श्रमदानको आह्वान गरेका थिए । तर, उक्त क्षेत्रबाट वडा नं ४ र १४ का बासिन्दाहरुले उपभोक्ता समिति बन ...

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 3,348 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मासु पसलको अनुगमन

    धरान: धरान उपमहानगरपालिकाले धरानको मासु पसलहरुको अनुगमन गरेको छ । चाडपर्वमा मासु धेरै खपत हुने भएको र उपभोक्तालाई स्वास्थ्यकर उपलब्ध गराउन अनुगमन गरिएको अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार माछाभौडीदेखि बुढासुब्बा चोकसम्म अनुगमन गरिएको थियो । ‘१० वटा मासु पसलको अनुगमन गरियो । धेरै फोहोर तरि ...

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 1,194 पटक पढिएको
    • क्लिक धरान
  • लोहोरो र चक्कुले होटलमा हत्या गरेको आरोपमा ३ जना पक्राउ

    झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा ४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न भनिएका ३ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ११ बसपार्कमा रहेको ताप्ले ...

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 1,032 पटक पढिएको
    • क्लिक धरान
  • धरानको दन्तकाली मन्दिरमा भित्र्याइयो फुलपाती (फोटोफिचर/भिडियोसहित)

    धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुल ...

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 2,558 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित