समाज

    Showing 781-790 of 1,725 items.
  • संखुवासभामा ६ जनाको हत्या आरोपी लोकबहादुरको वयान, 'तेजबहादुर मात्र मार्न खोजेका थिएँ, अरुले पनि देख्यो'

    धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारको ६ जनाको हत्याको आरोपमा आफन्त पर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई भोली सार्वजनिक गर्ने प्रहरीको तयारी छ । पक्राउ पर्ने २६ बर्षीय लोकबहादुर कार्की हुन् । उनको घर मृतकहरुको घरदेखि करिब एक सय मिटर दुरीमा छ । उनले हत्या गरेको स्वीकार गरिसकेक ...

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 6,897 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा ६ जना हत्या प्रकरण: आफन्त युवा पक्राउ

    धरन: संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न भएको आशंकामा एक छिमेकी युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार छिमेकी युवा २६ बर्षीय बर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । उनी मृतक परिवारका आफन्तसमेत हुन् । उनलाई आज बिहान पक्राउ गरेको बताइएको छ । पक्राउ ...

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 2,218 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालियो

    धरान: अत्यधिक खाल्डाखुल्डीको कारण दुर्घटनाको जोखिम बढेको भन्दै मर्मत गर्नुपर्ने चौतर्फी माग र दबाब पछि धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान पुग्ने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालेको छ ।उपमहानगरपालिकाको योजना शाखाले ५ लाख बजेट छुट्याएर खाल्डाखुल्डी पुर्ने गर्ने कार्य शुरु गरेको हो । एम्बुलेन्ससह ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 2,463 पटक पढिएको
    • क्लिक धरान
  • अंशको विवादमा भाई र भतिजले खुकुरी प्रहार गरि मित्रबहादुरको गरे हत्या

    ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कमा एक वृद्धको हत्या भएको छ । स्थानीय ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो। उनको आज दिउसो साँढे १२ बजे हत्या भएको प्रहरीले जनाएको छ । मित्रबहादुरलाई उनकै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरक ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 1,479 पटक पढिएको
    • क्लिक धरान
  • लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने धरानबाट पक्राउ

    धरान: आफुलाई लोकसेवा आयोगको कर्मचारीकोरुपमा चिनाउदै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दै हिड्ने एक व्यक्ति धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनलाई कुमार थापा भनेर चिनिए पनि वास्तविक नाम ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 2,964 पटक पढिएको
    • क्लिक धरान
  • 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै धरानमा विरोध (भिडियोसहित)

    धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसम ...

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 2,639 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा सामुहिक हत्या गरिएका ६ जनाको शव वीपीमा पोष्टमार्टम शुरु

    धरान: संखुवासभामा विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको शवको पोष्टमार्टम शुरु गरिएको छ । वीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठन धरानको फोरेन्सिक विभागका चिकित्सकहरुले पोष्टमार्टम शुरु गरेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । उनीहरुको शव हिजो ...

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 2,042 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा विभत्स हत्या गरिएका ६ जनाको शव पोष्टमार्टम गर्न धरान ल्याइदै

    धरान: एकै परिवारको ६ जना सदस्यको विभत्स हत्या गरेको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले शव पोष्टमार्टमको लागि धरान पठाएको छ ।प्रहरीको सिआइबी, प्रदेश र जिल्लाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको छ भने घटना प्रकृतिको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी टे ...

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 2,133 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५ तोलाको नक्कली सुनमा लोभिदा ३० हजार र आधा तोलाको सिक्री गुम्यो, एक महिला ठगेर २ व्यक्ति फरार (भिडियोसहित)

    धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 11,658 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा एकै परिवारको ६ जनाको हत्या

    धरान: संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको हो । आइतबार राती धारिलो हतियारले एकै परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी मिडियालाई जानकारी दिएका छन् । घटना भएको घरमा ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 2,228 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित