समाज

    Showing 861-870 of 1,725 items.
  • सुनसरीबाट चाईनिज स्याउ तस्करी प्रकरण: ४ प्रहरीलाई कारबाही, दुई जनाको निलम्बन फुकुवा

    धरान: सुनसरीबाट चाईनिज स्याउ तस्करी प्रकरणबारे गठन भएको छानबिन समितिको प्रतिवेदन र तस्करीमा संलग्न प्रहरीलाई भइरहेको कारबाहीबारे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको छ ।  प्रदेश प्रहरी कार्यालय विराटनगरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डिआइजी अरुणकुमार बिसील ...

    • प्रकाशित मितिः असार २१, २०७८
    • 3,618 पटक पढिएको
    • क्लिक धरान
  • घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख राईको निधन

    धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको निधन भएको छ । आज दिउँसो इटहरी २० तरहरास्थित आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । यद्यपी, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इटहरीका डिएसपी अर्जुन केसीले भने,'घरमाथिबाट खसेको भन्ने छ । घटनास्थलमा हाम्रो ट ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 26,490 पटक पढिएको
    • क्लिक धरान
  • हङकङबाट सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो

    धरान: विकट गाउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासंघले कोरोना संक्रमित गम्भिर विरामीहरुका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उदेश्यले महासंघले पहिलो चरणमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ । महासंघका निवर् ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 1,364 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा सुरक्षा निकायहरुले गोताखोरसहित बिशेष टोली तयारी अवस्थामा राख्ने निर्णय

    धरान: जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले विपद उद्दारको लागि सबै सुरक्षा निकायले उद्दार तथा राहतको लागि गोताखोरसहित बिशेष टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।  समितिको बिहिबार बसेको बैठकले सुरक्षा निकायहरु (नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी)ले खोज, उद्दार तथा राहत कार्यको ल ...

    • प्रकाशित मितिः असार १७, २०७८
    • 2,179 पटक पढिएको
    • क्लिक धरान
  • पाँच लाख बढी नगद र ब्राउन सुगरसहित ४ जना कारोबारी पक्राउ

    झापा: झापाको दमकबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय सौरभ राई रहेका छन् । उनीहरुलाई हिजो सोमबार दिउसो सवा ३ बजे दमक ६ थाना रोडबाट ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर २ ग्राम फेला ...

    • प्रकाशित मितिः असार १५, २०७८
    • 6,538 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डिएसपी ज्ञानेन्द्र बस्नेतको विदाई, नरेन्द्र कुँवरलाई स्वागत

    धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले ईलाका प्रहरी कार्यालय धरानमा कार्यकाल पुरा गरेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गरेको छ । आज संघको हलमा एक कार्यक्रम आयोजना गरि डिएसपी बस्नेतलाई विदाई गरेको हो । यस्तै, सोही कार्यक्रममा धरानमा सरुवा भई आएका नयाँ डिएसपी नरेन्द्र कुँवरलाई स्वागत पनि गरिएको थि ...

    • प्रकाशित मितिः असार १४, २०७८
    • 3,269 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको कोशी गाउँपालिकामा हायसले मोटरसाइकल र भेनलाई ठक्कार दिदा ३ जनाको मृत्यु

    धरान: पुर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भेनलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय ...

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,933 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी समाजसेवी एवं अधिकारकर्मी तारा शाक्यको निधन

    धरान: धरानकी महिला अधिकारकर्मी एवं समाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ । धरान १५ निवासी शाक्यको ५० बर्षको उमेरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए राती निधन भएको हो । कोरोना संक्रमणको लक्षण देखिए पछि घरमा रहेकी शाक्यको स्वास्थ्य जटिल भएपछि गए राती थप उपचारको लागि प्रतिष्ठान लग ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 5,974 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश विपद व्यवस्थापन परिषद बैठक: मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत

    धरान: प्रदेश विपद व्यवस्थापन परिषदले प्रदेश मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ स्वीकृत गरेको छ । परिषदको अध्यक्ष एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहिबार बसेको ५ औं बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो । बैठकमा उक्त कार्ययोजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको मन्त्र ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 2,062 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पताल लक्षित बनेको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण, संरक्षण गर्न आग्रह

    धरान: कोभिड १९ अस्पतालका विरामीहरुको कुरुवाहरुको लागि निर्माण गरिएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।  एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । अग्रवाल समाजका ज्य ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,083 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित