धरान: आफ्नो जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा यो पर्व मनाइन्छ । आजको दिन आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिन ...
झापा: झापा प्रहरीले विभिन्न ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरेको छ । कोरोना महामारी तीब्र दरमा वृद्धि भइरहदा अस्पतालहरुमा संक्रमितको उपचारमा अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि झापा प्रहरीले सिलिण्डर संकलन गर्न सक्रियता देखएको हो । झापा प्रहरीले संकलन गरेको ती सिलिण्डरहरुमा पुनः ...
धरान: करिब दुई साताअघि धरान १५ पुर्वेली पथस्थित एक घरमा वृद्धाको हत्या गरि नगदसहित गरगहना लुटपाट गरेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते बिहान करिब साढे ११ बजे घरमा एक्लै बसिरहेको बेला लुटेराको समुहले ८४ बर्षीय वृद्धा गोविन्द माया विश्वकर्मालाई टाउको लगायतत शरीरको विभिन्न ...
उदयपुर: उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर १ जनाको ज्यान गएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरस्थित सडकमा बिग्रिएको थियो । सुमो बिग्रिए पछि गाडीबाट ओर्लिएर टिकटक बनाउने क्रममा धरान ५ का १८ बर्षीय सुभा ...
धरान: तीन दिनअघि धरान १८ स्थित बुद्धचोकमा एउटा घर मुनि सडक पेटीमा दुई बालकहरु मस्त निदाईरहेका थिए । बर्षा पनि भइरहेकोले उनीहरु कतै जान पाएका थिएनन् । धरानका मेयर तिलक राईको घर पनि बुद्धचोक नै हो । उनले ती दुई बालक देखेपछि नगर प्रहरीलाई खबर गरे । कोरोना संक्रमण तिब्रदरमा बढीरहेकोले उनीहरूलाई सडक ...
धरान: कोरोना संक्रमण तीब्रदरमा बढ्दै गएपछि लकडाउन गरिएको सुनसरीमा काठमाण्डौंलगायत अन्य जिल्ला वा भारतबाट लुकीछिपी आएकाहरुलाई निगरानी गरि क्वारेन्टिनमा राखिने भएको छ । डिसिसिएमसि बैठकले कोरोना रोकथान तथा नियन्त्रण गर्नको लागि यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्ष ...
धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको पनि मृत्यु भएको छ । आज दिउँसो करिब १ बजे धरान १२ का ७१ बर्षीय वृद्धको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार मृतकलाई बैशाख २० गते पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आए पछि कोभिड अस्पताल भर्ना ...
धरान: कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुने गरि जारी गरेको लकडाउन गरेको छ । बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरिएको छ भने खा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातीदेखि जिल्लाभर बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेको छ । डिसिसिएमसि बैठक पछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राती(बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश जारी गरेका हुन् । यो अवधिमा औषधी, ...
धरान: सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाको अवधि बैशाख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित