धरान: यलम्वर बास्केटवल क्लवको आयोजनामा जारी यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्टको दोस्रो दिन तरहरा र डिपो स्कुल विजयी भएको छ । पहिलो खेलमा तरहराले १३ हुपर्सलाई ३५–२५ र डिपो स्कुलले एमआइडिसि टिमलाई ४२–४० अंकको अन्तरले पराजित गर्यो । पहिलो खेलमा तरहरा र १३ हुपर्सले प्रत्येक क्वाटरमा ८– ...
धरान: यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्ट शुरु भएको छ । उद्घाटन खेलमा आयोजक यलम्वर ए टिम विजयी भएको छ। उद्घाटन खेलमा आयोजक यलम्वर ए टिमले व्रदस टिमलाई ६२–५७ अंकको अन्तरले पराजित गरेको छ ।अत्यन्त्य प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो क्वाटरमा यलम्वरले पहिलो र दोस्रो क्वाटरमा १४–१२ र १५– ...
धरान: नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (नेप्सा) केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजनामा भोली सोमबारदेखि अन्तरकलेज नेप्सा कप फुटबल २०७९ आयोजना हुने भएको छ ।संघका अनुसार प्रतियोगिता धरान १४ स्थित क्याम्पसको खेल मैदानमा हुनेछ । प्रतियोगिता कार्तिक २१ गतेदेखि २५ गतेसम्म हुनेछ । प्रतियोगिता महि ...
धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिर ...
धरान: धरानमा असोज २५ गतेदेखि अन्तर वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भर्खर गठन भएको धरान १७ भेट्रान फुटबल क्लबको आयोजनामा असोज २५ देखि कार्तिक ५ गतेसम्म भेट्रान प्रतियोगिता हुन लागेको हो । क्लबले यो प्रतियोगितालाई हरेक बर्ष रनिङ प्रतियोगिताकोरुपमा आयोजना गर्ने योजना बनाएको अध् ...
धरान: ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल टिममा छनौट भएका आफ्ना विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेजले बधाइ तथा शुभकाना दिएका छन् ।बिहिबार धरान ९ स्थित क्लाउड नाइन रेष्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि मेघा कलेजले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि वधाइ ...
धरान: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको छ । धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाई ६९-४२ स्कोरले हराउ ...
धरान: धरान स्नुकर च्याम्पियनको फाइनलमा आज गणेश गुरुङ्ग र वालकुमार मेन्याङ्गवो भिड्ने भएका छन्।धरान ५ सिरान देउरालीस्थित युनिक पुल हाउस एण्ड खाजा घरल आयोजना गरेको प्रतियोगिता वेस्ट अफ नाइनमा खेलाइएको छ । सेमीफाइनालमा गणेशले दोर्जे पार्खिनलाई ५–१ र वालकुमारले सरोज राई ५–१ कै अन्तरले हराउदै फाइनल प्रवे ...
धरान: सामाजिक कार्यमा अग्रसर धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।यही असोज ६ गतेदेखि सुरु हुन लागेको प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिताको लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ खेलाडीहरुलाई समुहले जर्सी प्रदान गरेको हो । उनीहरुलाई सोमबार ...
धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको हो । प्रतियोगि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित