धरान: विद्यार्थीलाई कलेजमै कुटपिट गर्ने शिक्षकविरुद्ध पीडितका बुबाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितका बुबाले कुटपिट गरेको आरोपित शिक्षकहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक् ...
धरान : एम्स कलेज धरान १२ मा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।सामाजिक संजालमा उक्त भिडियो सार्वजनिक भएपछि सर्वत्र निन्दा भैरहेको छ । कुटपिटमा संलग्न शिक्षकलाई कडा कानुनी कारबाहीको माग भैरहेको छ । एक जना विद्यार्थीलाई २ जनाले निर्घात कुटपिट गरेको भिडियोमा द ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही स्कुलले ट्रान्सफर सर्ट ...
धरान: युएन कलेजले होटल मेनेजमेन्ट स्नातक तहको फष्ट सेमेस्टरमा प्रदेशकै टपर ३ विद्यार्थीलाई नगदसहित पुरस्कार एवं सम्मान गरेको छ । धरान १६ स्थित कलेजले सोमबार कार्यक्रमम आयोजना गरि प्रदेशभरिमै सर्वोत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई सम्मान गरेको हो । कलेजकी छात्रा स्मारि ...
धरानः धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसमा साइन्टिफिक लिटरेचर सर्चः रिसर्च फर लाइफ इन्टरनेट रिर्सोसेस कार्यशाला सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यशालाको उद्घाटन क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूले गरेका थिए । साइन्टिफिक राइटिङका लागि लिटरेचर रिभ्यू अत्यन्तै महत्वपूर्ण हुने डा. ...
धरान: धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार सो स्वागत कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रिन्सिपल हेमचन्द्र ...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई शुक्रबार यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई किताबी ज्ञानबाहेक पनि आफ्नो सुरक्षाको लागि के कस्तो उपायहरु अवलम्वन ग ...
धरान: संसदमा दर्ता भएको शिक्षा विधेयकका केही बुँदाहरुप्रति विरोध जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम अन्त्य गरेर विद्यालयमा शिक्षकहरुले पठनपाठन सुचारु गर्ने भएका छन् । सहमतिमा शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था ...
धरान:आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको हो । सहमतिमा आन्दोलन फिर्ता लिएर पठनपाठन सञ्चालन गर्ने बुँदा पनि उल्लेख छ । यद्यपी, उक्त सहमतिप्रति राहत शिक्षकहरुले भने असन्तुष्टी जनाएका छन् । आफुहरुको माग स ...
धरान: संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकका केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै शुरु भएको आन्दोलनमा समर्थन जनाउदै आज पनि धरानका शिक्षकहे उपमहानगरपालिकामा धर्नामा बसेका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानीमा शुरु आन्दोलनमा हिजोदेखि देशव्यापी बनेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु पठनपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित