शिक्षा

    Showing 61-70 of 322 items.
  • मन्टेश्वरी किन्डरगार्टेनमा साकेला प्रर्दशनी (फोटोफिचर/ भिडियो )

    धरान: मन्टेश्वरी किन्डरगार्टेन धरान १६ ले आफ्ना विद्यार्थीहरुलाई मौलिक सँस्कृतिबारे जानकारी दिने उद्देश्यले साकेला सिली प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ ।  मन्टेश्वरीले किराँत राई यायोख्खा खेलकुद संघको समन्वयमा बुधबार साकेला सिली प्रदर्शनी गर्दै आफ्ना विद्यार्थीहरुलाई साकेला सिली सिकाएको थियो ...

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 2,279 पटक पढिएको
    • सविता राई
  • धरान रनद्धारा शैक्षिक सामग्री वितरण, १० के रनको आय व्यय सार्वजनिक

    धरान: धरान रन संस्थाले शनिबार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।संस्थाले छात्रवृत प्रदान गरेका आफ्ना १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले जनही करिब तीन हजार ५ सय रुपैया बराबरको स्टेसनरि समान, स्कुल व्याग, जुत्ता, मोजा, ट्र ...

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 751 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एसईईमा नक्कली परीक्षार्थी प्रकरणः पक्राउ परेका सबै रिहा

    धरान:एसईई परीक्षाको क्रममा मोरङको विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेका नक्कली परीक्षार्थी र सञ्चालक धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका डल्फिन एकेमेडीका सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् नक्कली परीक्षार्थीहरु नावालकबाहेक सबै ४० हजार धरौटीमा छुटेका छन् । ...

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 672 पटक पढिएको
    • क्लिक धरान
  • सम्मानपूर्ण शिक्षण र सिकाइ हाम्रो अभियान

    अहिले नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । विद्यार्थी भर्ना अभियान तामझामका साथ भइरहेको छ । विद्यालयहरू हुने–नहुने आश्वासन बाँडेर विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । हामी अभिभावकहरूको मन जित्न कसरी हुन्छ प्रयासरत् छौँ । यस्तो भीडको मतियार म पनि हो । यस्तो अवस्थामा यो संवेदनशील विषयमा पनि ज ...

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 2,953 पटक पढिएको
    • सुमन जवेगु
  • स्कुल ड्रेस र किताब एउटा मात्र पसलबाट खरिद गर्न बाध्य नपार्न निजी विद्यालयहरुलाई मेयर साम्पाङको निर्देशन

    धरान: पुस्तक पसल र कपडा पसलहरुसँग निजी विद्यालय सञ्चालकहरुले मिलेमतो गरेर तोकिएकै पसलबाट मात्र शैक्षिक सामग्री खरिद गर्न अभिभावकहरुलाई बाध्य बनाउने गरेका छन् ।  अधिकांश विद्यालयहरुले कमिशनको लोभमा यस्तो कार्य गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेपनि यो प्रथा अझै हटेको छैन । अभिभावकहरुले आफ् ...

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 1,913 पटक पढिएको
    • क्लिक धरान
  • परीक्षा सकिएपछि नेशनल एकेडेमीका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्र अवलोकन

    धरान: नेशनल एकेडेमी धरानले आफ्ना विद्यार्थीहरुलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । शैक्षिक वर्ष ०७८/०७९ को अन्तिम परिक्षा सकिए पछि चैत्र १३ गते मन्टेसरी तहका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको थियो । यसैगरी चैत्र १५ गते इलेमेन्टरी लोवर लेबल (कक्षा १ देखि ४), इलेमेन्टरी अप्पर लेबल (कक्ष ...

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 617 पटक पढिएको
    • क्लिक धरान
  • एमबिबिएसमा पुर्ण छात्रवृति पाउने विद्यार्थीसँगै अभिभावकलाई सम्मान

    धरान: धरान ९ मा रहेको विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमबिबिएसको प्रवेश परीक्षा नतिजामा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आफ्ना विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरेको छ । कक्षा १२ सम्मको अध्ययन सकेर हालै नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा लिएको एमबिबिएस को प्रवेश परीक्षामा विष्णु स ...

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 737 पटक पढिएको
    • क्लिक धरान
  • धरानको जेनिथ् स्कुलमा नर्वेबाट आएका ७ जना विद्यार्थीहरु सिक्दै सिकाउदै

    धरान: धरान १६ स्टेडियम लाइनस्थित जेनिथ ईङलिस बोर्र्डिङ स्कुलमा नर्वेबाट स्नातक अध्ययनरत ७ जना विद्यार्थीहरु आएका छन् ।  उनीहरुलाई बुधबार विद्यालयका निर्देशक समुन जवेगु, प्रिन्सिपल पुजा ताम्राकार, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले स्वागत गरेका थिए । नर्वेको एनटिएनयु युनिभर्सिटीसँग जेनिथ् स्कुलल ...

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 1,499 पटक पढिएको
    • क्लिक धरान
  • विज्ञान सामग्री प्रदर्शनीमा जेनिथ् प्रथम

    धरान: वडामा रहेका बालबालिकाहरुको प्रतिभाको खोजी तथा विकास गर्ने उद्देश्यले धरानको वडा नं १६ कार्यालय तथा बाल सञ्जालको संयोजनामा भएको विज्ञान सामग्री प्रर्दशनीमा जेनिथ् स्कुल प्रथम भएको छ । शारदा बालिका नमुना उच्च माविमा आयोजित कार्यक्रममा धरान १६, स्टेडियम लाइनस्थित जेनिथ ईै¨लिस बोडिै¨ स्कुल प् ...

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 631 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघामा वार्षिक खेलकुद सप्ताह सुरु

    धरान: धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि स्नातकसम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलवारदेखि सुरु भएको छ ।धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवारदेखि चेस खेलबाट खेलकुद कार्यक्रम उद्घाटन भएको छ । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभा ...

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 1,525 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित