धरान: कोरोना संक्रमितहरुलाई प्लाज्मा थेरापी उपचारको लागि रगत अभाव भएपछि आज विराटनगरमा प्रहरीहरुले सामुहिकरुपमा रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा कोरोना पोजेटिभ भएर निको भएका १८ जना प्रहरीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको बिशेष आग्रहमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले हिजो साँझदेखि गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ । गर्भवतीको अप्रेशनको लागि चिकित्सकलाई आवश्यक गाउन र विरामीलाई छोप्न प्रयोग हुने कपडा(ड्रेप) पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै विभागले हिजो साँझदेखि नयाँ भर्ना लिन बन्द गरेको ह ...
धरान: समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु नै कोरोना संक्रमण भएर पनि आइसोलेसनमा नबसेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कानुन वमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । डाक्टर, इञ्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्तालगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु नै स्वास्थ्य प्रोटोकलको वेवास्ता गरि सार्वजनिक स्था ...
धरान: कोभिड अस्पताल र उपचारको बेथितिहरु सुधार भए नभएको बारेमा सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका छन् । प्रतिष्ठानका पदाधिकारीले विगतमा गरेको प्रतिवद्धता अनुसार कोभिड अस्पताल र उपचारमा भएको स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर पंकज यादवको उपचारमा ढिलाई भएर मृत्यु भएको भन्दै प्राविधिक कर्मचारीहरुले छानबिनको माग गरेका छन् । सोमबार साँझ प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएपछि यादवको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । तर, अघिल्लो दि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । रेडियोलोजी विभागका रेडियोग्राफरको हिजो साँझ कोरोना संक्रमणबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । रेडियोलोजी विभागको सम्पुर्ण सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी तथा विद्यार्थी ...
धरान: धरानमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ७ जना एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा स्वाब लिएकाहरुका हुन् भने अन्य सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समुहले सुझावसहित अवधारणा पत्र बुझाएको छ । आज दिउँसो प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई १८ बुँदे सुझावहरुसहित प्रतिष्ठान बेथिती अन्त्यको लागि दबाब समुहले अवधारणा पत्र बुझाएको हो । दबाब समुहका सं ...
पृष्ठभूमिः सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित