स्वास्थ्य

    Showing 1,101-1,110 of 1,967 items.
  • आज धरानमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: आज बिहान धरानमा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परिक्षण रिपोर्ट अनुसार धरानका ४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएकाहरु धरानका विभिन्न वडाका छन् । उनीहरुको बारेमा विस्तृत विवरण लिन भने बाँकी रहेको स्वास्थ्य महाशाख ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 2,745 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १ सय ५ जनासहित आज प्रदेश १ मा १ सय ६४ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये सुनसरीमा १०५ जना रहेका छन् । यस्तै, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रम ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 1,546 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा नयाँ गाइडलाइन: आइसोलेसनमा बसेका संक्रमितलाई २ सातामा लक्षण नदेखिए पिसिआर परिक्षण नगरिने

    धरान: कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरुलाई २ सातामा पनि लक्षण नदेखिए पिसिआर परिक्षण नगरिने भएको छ । वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज एक सुचना जारी गर्दै आइसोलेसनमा बसेको २ हप्तामा पनि लक्षण नदेखिएका विरामी तथा प्रतिष ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 2,286 पटक पढिएको
    • क्लिक धरान
  • धरान ठेगाना भएका थप ३५ जनामा कोरोना संक्रमण

    धरान: धरानमा आज थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षण अनुसार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । ती मध्ये धरान १८ ठेगाना भएका १५ जना छन् । उनीहरु अधिकांश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भएको ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 2,634 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १७९ जना संक्रमित थपिए, ३६३ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन ...

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 1,909 पटक पढिएको
    • क्लिक धरान
  • कर्मचारीलाई कोरोना पुष्टि भएपछि वीपीको उपकुलपति र रेक्टर कार्यालय सिल, होम क्वारेन्टिनबाट काम गर्ने

    धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपकुलपति कार्यालय र सँगैको रेक्टर कार्यालय पनि सिल गरिएको छ । कार्यालयका फोरम्यानमा कोरोना संक्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना जारी नभएसम्मको लागि सिल गरिएको हो । उपकुलपति कार्यालयको भवनमै रेक्टर कार्यालय पनि छ । उपकुलपति र रेक्टर का ...

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 2,852 पटक पढिएको
    • क्लिक धरान
  • डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी प्रतिष्ठानका जुनियर डाक्टरहरुद्वारा दिप प्रज्वलन, आइतबारदेखि आन्दोलन गर्ने घोषणा

    धरान: सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधार चिकित्सा शिक्षा सुधार तथा विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै विगत २० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्य चि ...

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,850 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ९८ जनासहित प्रदेश १ मा २५५ कोरोना संक्रमित थपिए, २८७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ म आज २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा सबैभन्दा बढी १२२ जना संक्रमित थपिएका छन् भने मोरङमा १०२ थपिएका छन् । यस्तै, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ ...

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 2,346 पटक पढिएको
    • क्लिक धरान
  • देशभर आज २१२० जनामा कोरोना संक्रमण पुष्टि

    धरान: पछिल्लो २४ घन्टामा नेपालमा २ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमियत मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितहरुको कुल संख्या ८४ हजार ५७० संक्रमितको संख्या पुगेको पनि जानकारी दिए । यसैगरि, २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कि ...

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • कस्ता व्यक्तिले गर्न सक्छन् बलात्कार ? मनोबैज्ञानिक कारणहरु यस्ता छन्:

    पछिल्लो समय हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु बढदै गइरहेका छन्। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो । बलात्कारीको यौन अंग छेदन गर्नुपर्ने, मुत्युदण्ड ...

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,846 पटक पढिएको
    • गोपाल ढकाल, मनोबिद्

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित