स्वास्थ्य

    Showing 1,171-1,180 of 1,985 items.
  • वीपीको कोभिड अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 2,193 पटक पढिएको
    • क्लिक धरान
  • विश्व अल्जाइमर दिवस: के हो अल्जाइमर ? वीपीका चिकित्सक डा.निदेश सापकोटाको भिडियो सन्देशसहित

    विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने  गरेको भएता पनि २१ सेप्टेम्बरका दिन  विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको  दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागर ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 2,267 पटक पढिएको
    • डा.निदेश सापकोटा
  • प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,203 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ९२ वेडको आइसोलेसन तयार

    इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोनासँक्रमित व्यक्ति बस्ने आइसोलेसन तयार पारेको छ । इटहरी रँगशाला भित्रका विभिन्न सँरचनामा महिला पुरुष बस्ने इन्टरनेट सुविधासहितको ९२ वेडको व्यवस्थित आइसोलेसन तयार पारेको हो । यसअघि सँक्रमित होम क्वारेन्टाइनमा वा सँक्रमितको अवस्था हेरी मोरङ गोठगाउँस्थित पूर्वाञ्चल वि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,560 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ५९ कोरोना संक्रमित थपिए, ७१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १२ महिला र ४७ जना पुरुष छन् ।  मोरंगमा ३२ जना थपिएका छन् भने सुनसरीमा २२ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनग ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,855 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा घरमै पुगेर स्वाब संकलन गर्ने भेन सञ्चालनमा

    विराटनगर: विराटनगर महानगरपालिकाले अब स्वाब संकलनमा मोवाइल पिसिआर भेन प्रयोग गर्ने भएको छ । मोटर उत्पादन कम्पनी हुलासले ४ लाख लागतमा संक्रमित भएको क्षेत्रमा नै पुगेर स्वाब संकलन गर्न मिल्ने मोवाइल भ्यान निर्माण गरेपछि यो सम्भव भएको हो । यसका लागि महानगर र रोटरी क्लब अफ विराटनगरले सँयुक्त लगानी गरेका ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,564 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १६६ कोरोना संक्रमित थपिए, १९२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय जना संक्रमित थपिएका छन् भने सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरु ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 2,021 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा अहिलेसम्मकै धेरै १ सय ७१ जना कोरोना संक्रमित थपिए, ४३ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२ जना संक्रमित पुष्टि भएका छन् भने सुनसरीमा ६३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालय ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,586 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार आज मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त हुनु भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गत ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,591 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार साँझ २ बर्षकी बालिकासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा बुधबार साँझ २ बर्षकी बालिकासहित ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरु वडा नं ११ का एकै परिवारका ५ जना छन् भने वडा नं १२ का पनि एकै परिवारका ३ जना छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा ११ को मकालु बस्तीस्थित प्रगति चोकका एकै घरम ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,693 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित