स्वास्थ्य

    Showing 1,251-1,260 of 1,928 items.
  • वीपीको गाइनो विभागका २८ जना नर्सहरुलाई गेष्ट हाउसमा राखियो, मास्क र पञ्जा दिइने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागका नर्सहरु आन्दोलित भएपछि मास्क र पञ्चा आवश्यकता वमोजिम पाउने भएका छन् । स्टाफ नर्सहरु आन्दोलित भएपछि बुधबार ४ घण्टा भन्दा बढी समय अस्पताल प्रशासनमा छलफल भएको थियो । कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुलाई पनि गाइनो वार्डमा राखिएक ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,221 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय २३ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,141 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेनाले मृत्यु भएकाहरू कहाँ - कहाँका हुन् ?

    विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,034 पटक पढिएको
    • क्लिक धरान
  • असुरक्षित भएर काम गर्नुपरेको भन्दै वीपीका नर्सहरु आन्दोलित, मास्क पनि आफैले किन्नु परेको गुनासो (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिह ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 6,895 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणबाट धरान १५ की महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउ ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 3,878 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उ ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,685 पटक पढिएको
    • क्लिक धरान
  • मोरङका स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना पुष्टि

    विराटनगरः कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी विराटनगरकाे काेभिड १९ उपचार केन्द्रकाे व्यवस्थापन हेर्दै आएका थिए । काेराेना सँक्रमण भएका विरामीकाे व्यवस्थान र उपचारमा ध्यान दिइरहेका बस्नेतलाइ मँगलवार क ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 995 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा दुई दिनपछि स्वाव संकलन शुरु

    विराटनगरः स्वाव सँकलन गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना पोजेटिभ देखिएपछि बन्द भएको स्वाव संकलन कार्य आजदेखि शुरु भएको छ । गत आइतवार कोरोना पुष्टि भएका चिकित्सकसहित विराटनगर महानगरपालिकको स्वास्थ्य टीम सेल्फ क्वारेन्टाइनमा बसेको थिए ।  स्वाब संकलन गरिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय ३९ जना कोरोना संक्रमित थपिए, ती मध्ये मोरङकै मात्र १०५ जना

    विराटनगर: प्रदेश १ मा आज एकैदिन १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा सबैभन्दा बढी १ सय ५ जना रहेका छन् । यस्तै, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पु ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा एकै परिवारका २ जनामा कोरोना संक्रमण

    धरान: धरानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुको साउन ३० गते स्वाब लिइएको थियो । उक्त दिन जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मे ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 2,441 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित