स्वास्थ्य

    Showing 1,271-1,280 of 1,928 items.
  • धरान १८ मा २३ महिनाको बच्चासहित होटल सञ्चालिका दिदी-बहिनीलाई पनि कोरोना संक्रमण पुष्टि

    धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 4,924 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमण फैलिने भएकोले वीपीको कोभिड १९ अस्पताल परिसरमा कुरुवा नबस्न आग्रह

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितसँगै आएका कुरुवा एवं आफन्तहरुलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसिदिन आग्रह गरेको छ । संक्रमित विरामी उपचाररत अस्पताल परिसर भित्रै बसिरहदा संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ्ने भएकोले कोभिड १९ अस्पताल परिसरमा नबसिदिन प्रतिष्ठानक ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,566 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा स्वाव लिने स्वास्थ्यकर्मी नै संक्रमित, नमुना संकलन राेकियाे

    विराटनगरः विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ । महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्की ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,503 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा फेरि ४ जना नर्समा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका थप ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको मेटरनल आइसियुमा कार्यरत ४ जना नर्सहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष् ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 5,093 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिए, ती मध्ये मोरङका मात्र ९२ जना संक्रमित

    विराटनगर: प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सबैभन्दा बढी मोरंग जिल्लामा ९२ जना संक्रमित पुष्टि भएको छ । यस्तै, खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 2,075 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोरोना संक्रमित एक महिलाको निधन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई आएकी विराटनगरको तीनपैनीका ५० बर्षीय महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका ...

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,964 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना हटस्पट प्रिति भल्भका सबै कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: धरान ८ तीनकुनेस्थित औद्योगिक क्षेत्रको प्रिति भल्भ उद्योगका सबै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धरानमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलाउन मुख्य भुमिका रहेको भनिएको यो उद्योगका ४९ जना कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपा ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,630 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १९ सहित प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा सबैभन्दा बढी ६४ जना छन् भने सुनसरीमा १९ जना रहेका छन् । यस्तै, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला र २१ पुर ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,720 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ७ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना इण्डिन आर्मी र एक जना साउदीबाट आएका व्यक्ति

    धरान: धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ७१ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ५ जना इण्डिन आर्मीका हुन् भने १ जना साउदी अरबबाट फर्किएका हुन् । त्यसबाहेक धरान १६ का २३ बर्षीय एक युवा मात्र घरमा नै रहेकोमा संक्रमण ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 3,804 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कन्ट्याक ट्रेसिङ भएका ११७ जनाको स्वाब संकलन

    धरान: धरानको विभिन्न वडामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेका ११७ जनाको स्वाब संकलन गरिएको छ । धरान १३ स्थित जानकी चोकमा ७२ जना पुरुष र ४५ जना महिलाको शुक्रबार स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबै ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,116 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित