धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मृत्यु भएका व्यक्ति मुटु र उच्च रक्तचापको विरामी भएको चिकित्सकले बताएका छन् । मृतक ७३ बर्षीय व्यक्ति सप्तरीको राजविराज नगरपालिकाका हुन् । उनी २ दिनअघि(असार ३१) गते प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराउन आएका थिए । चिकित्सकहरुलाई शंक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका ...
विराटनगर: प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४-४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । इलामको इलाम नगरपालिकामा ६ ...
धरान: आज सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पुष्टि भएका मध्ये २ जना इटहरीका हुन् भने २ जना कोशी गाउँपालिकाका हुन् । जिल्ला स्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार संक्रमित चारै जना पुरुष हुन् । उनीहरु विदेशबाट आएदेखि नै क्वारेन्टाइनमा रहेको पनि लिंथेपले जानका ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७ जना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुलन संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको पनि डा.गौतमले जानका ...
धरान: आज प्रदेश एकमा ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर भने ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा प्रदेश एकका ३ जना छन् । ती मध्ये एक जना धनकुटाका हुन् । हिजो पनि धनकुटामा ३ जना संक्रमित पुष्टि भएको थियो । यस्तै, आज प्रदेश एकको मोरङमा एक जना र एक जना ताप्लेजुङका व् ...
धरान: एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मीसहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट आएकाहरुको दुई दिनअघि एन्फा क्वारेन्टाइनमा स्वब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण ...
विराटनगर: प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ । समुदायमा संक्रमण देखिएको छैन तर नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘क्वारेन्ट ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा रहेका मध्ये अधिकांश व्यक्ति निको भएर घर फर्केका छन् । मंगलवार रातीसम्मको तथ्याँकअनुसार प्रदेश १ भित्र कुल ७ सय ३६ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताले जानकारी दिएका छन् । उनका अनुसार म ...
धरान: जेठ ४ गते जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । उनीसँग उपचार गराएका विरामी, कन्ट्याकमा आएका व्यक्ति र सहकर्मीसहित पुनः पिसिआर चेक गर्दा थप आधादर्जन व्यक्तिमा कोरोना पोजेटिभ आएपछि प्रशासनले जिल्लामा पहिलो पटक सिल गरेर लकडाउन थप कडा पा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित