स्वास्थ्य

    Showing 1,721-1,730 of 1,973 items.
  • ७ बर्षीय वालकसहित तीन कोरोना संक्रमित थपिए

    धरान: नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु काठमाण्डौं, धनुषा र धादिङका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट तीन संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा संक्रम ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,014 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरको कोभिड अस्पतालबाट एक जना डिस्चार्ज

    विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएका सुल्तानमा गत व ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 732 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १० हजार बढीको कोरोना परीक्षण गर्ने तयारी, मोडालिटीबारे प्रोटोकल तयार गर्न विज्ञ समिति गठन

    विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसको शंकास्पद व्यक्तिलाई हटस्पट र कन्ट्याक्ट ट्रेसिङको आधारमा मात्र परीक्षण हुदै आएकोमा अब पुलिङ विधि पनि अपनाइने भएको छ । हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न सामाजिक विकास मन्त्रालयले ७ सदस्यीय विज्ञ टोलीसमेत गठन गरेको छ । ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,195 पटक पढिएको
    • क्लिक धरान
  • एक जना कोरोना संक्रमित थपियो, संख्या २४६ पुग्यो

    धरान: नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भारतपुर अस्पताल कोभ ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,960 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमितको संख्या २४५, मन्त्रालयले गलत सुचना सच्यायो

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र भएको प्रष्ट पारेको छ । बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ५ जना कोरोना संक्रमित थपिएको जानकारी विज्ञप्ती मार्फत मन्त्रालयले दिएको थियो । मन्त्रालयको सोही जानकारी अनुसार मिडियाहरुमा नेपालमा ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,396 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी अस्पताललाई डेढ करोड बजेट माग

    सुनसरी: इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ । इटहरी उपमहानगरद्धारा संचालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नी र सुदृढीकरणको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई माग पत्र पेश गरिएको हो । आगामी बर्षको बजेट डेढ करोड छुटय ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,247 पटक पढिएको
    • क्लिक धरान
  • ६ बर्षीय वालिकासहित थप २ जनामा कोरोना संक्रमण

    धरान: नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २४५ पुगेको छ । आज बिहीबार बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको च ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,191 पटक पढिएको
    • क्लिक धरान
  • २४ जना नयाँ कोरोना संक्रमित भेटियो, देशभरको संख्या २४३ पुग्यो (विज्ञप्तीसहित)

    धरान: रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंरख्या मन्त्रालयले जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेशिक जन ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 2,003 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा वीपीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ४ वटा ह्याण्ड वास पोइन्ट सहि ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,731 पटक पढिएको
    • क्लिक धरान
  • वीरगञ्जको अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

    धरान: कोरोना संक्रमण पुष्टि भएका दुई व्यक्ति अस्पतालबाट भागेका छन् । संक्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना आज बुधबार दिउँसो भागेका हुन् । उनीहरु शौचालय गएको बेला भागेका हुन् । उनीहरुलाई हिजो मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,411 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित