विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ । योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन ...
काठमाडौँ: नेपालमा कोरोना भाइरसका संक्रमित थप २ जना भेटिएका छन् । आज रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना पोजेटिभ व्यक्ति पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुस ...
विराटनगर: प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) अभाव भएको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त पिपिई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पिपिई पनि सकिएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रम ...
विराटनगर: प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय म ...
धरान: पछिल्लो ५ महिनामा झापासहित ६ जिल्लामा दादुराका विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका मध्ये २ जना बालबालिकाको मृत्यु पनि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झलक बस्नेतले पुष मह ...
विराटनगरः विराटनगरको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विगत १३ दिन अघिदेखि उपचार गर्न विभिन्न स्थानबाट ल्याइएका उनीहरुको स्वास्थ्य अवस्थामा कुनै उतारचढाव नआएको र सन्तोषजनकरुपमा उपचार भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन डाक्टर संगीत ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी ल्याबमा परीक्षण गरिएको थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले आज थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार अझै १८४ वटा स्वाबको रिपोर्ट आउने क्रममा छ । प्रतिष्ठानमा हाल ...
काठमाण्डौं: आज बुधबार एकैदिन थप तीनजना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो । तीन मध्ये दुई जना बाराका हुन् भने एक जना पर्साका हुन् । संक्रमितहरु जितपुर सिमर नगरपालिकाका ४३ बर्षीय, सिम्रौनगढका ३१ बर्षीय र वीरगञ्ज २ का ४६ ...
धरान: लकडाउनको कारण प्रभावित बनेको बालबालिकाको नियमित खोप कार्यक्रम सुचारु भएको छ । कोभिड १९ को कारण रोकिएको त्यावश्यक स्वास्थ्य सेवामा पर्ने नियमित खोप एक महिनापछि धरानलगायत देशभरका स्थानीय तहहरुमा सुचारु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको समयमा नियमति खोप सेवा सञ्चालन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित