स्वास्थ्य

    Showing 1,851-1,860 of 1,985 items.
  • कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई इटहरी उपमहानगरले सतप्रतिशत जोखिम भत्ता दिने

    सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत जोखिम भत्ता दिने भएको छ । उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आज यस्तो निर्णय गरेका हुन् । मेयर चौधरीले कोरोना आशंका गरिएका व्यक्तिहरुको उपचारमा ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 2,216 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा सात स्थानमा ४१ क्वारेन्टाइन बेड थपिए

    विराटनगर: प्रदेश नम्बर एकमा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कुल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना ड ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 591 पटक पढिएको
    • क्लिक धरान
  • म पैसा बुझाएर भिसि बनेको होइन: प्रा.डा.ज्ञानेन्द्र गिरी

    धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आफु पैसा खुवाएर नियुक्त नभएको बताएका छन् । क्लिक धरानसँग मोवाइल सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफु विगतको जस्तो पैसा खुवाएर उपकुलपति नियुक्ती नभएको बताए । उनले आफु गल्ती नगर्ने र अरु कसैला ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 4,465 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरी नियुक्त

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई आज उपकुलपतिमा नियुक्ती गरेका हुन् । डा.गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प् ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 3,560 पटक पढिएको
    • क्लिक धरान
  • आइसोलेसन बेडको मापदण्डमा प्रदेश सरकारको कडाई, सुन्दरहरैंचामा संख्या घटाइयो

    विराटनगर: कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । तोकिएको मापदण्ड पुरा गर्न सरकारले आइसोलेसन बेडमा कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आ ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 1,170 पटक पढिएको
    • क्लिक धरान
  • किटाणु मार्न धरानमा ब्लिचिङ पाउडर घोलेर छरिदै

    धरान: धरान उपमहानगरपालिकाले नगर क्षेत्रको भिडभाड तथा जोखिम क्षेत्रमा सुक्ष्म जीवाणु, भाइरस तथा ब्याक्टेरिया नष्ट गर्नको लागि ब्लिचिङ पाउडर(डिस्इन्फेक्टेन्ट) छर्केको छ । उपमहागनरपालिकाले धरानको जोखिम क्षेत्र मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आज बिहान ब्लिचिङ पाउडर घोलेर छर्के ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 1,069 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ल्याबमा स्वाब परीक्षण संख्या बढ्यो, आज १७ वटाको रिपोर्ट नेगेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाबको नमुना परीक्षण क्षमता बढाउदै लगिएको छ । शुरुवातदेखि १२ वटा मात्र हुदै आएको स्वाबको परीक्षण आज भने बढेर १७ वटा पुगेको छ । प्रतिष्ठानको माइक्रोवायोलोवी विभागको ल्याबमा आज एकै पटक १७ वटा थ्रोट स्वाबको नमुना परीक्षण भएको छ । ती सबैको रिपो ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1,098 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा आईसोलेसनबाट ११ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनाला ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 832 पटक पढिएको
    • क्लिक धरान
  • ब्रिटेनका स्वास्थ्यकर्मी प्लाष्टिकको पिपिई बनाएर प्रयोग गर्दै

    एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्। तर बीबीसीसँग कुरा गर्दै एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सहयोग र सुरक्षासाधनको अभावमा भोग्नुपरेको नमीठो पक्ष देखाएक ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,262 पटक पढिएको
    • बीबीसी
  • धराने युवाहरुले बनाए कोभिड-१९ एप्स (भिडियोसहित)

    धरान: घरमा नै बसिबसि आफु कोरोना संक्रमणको जोखिममा भए नभएको जानकारी गराउने उपयोगी एप्स धरानका युवाहरुले तयार गरेका छन् । कोभिड १९ धरान नाम दिइएको उक्त एप्स कोड इट, वि-धराने र प्रिमियर नेपालका युवाहरु मिलेर तयार गरेका हुन् । यो एप्स धरान उपमहानगरपालिकालाई उनीहरुले निःशुल्क तयार गरिदिएका हुन् । आइतबार ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 8,492 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित