धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न गठित कार्यदलमा ४ जना सदस्य थपिएको छ । कार्यदलमा आन्दोलनरत सेभ घोपा अभियान र प्रतिष्ठानको तर्फबाट २, २ जना सदस्य थपिएको हो । सेभ घोपाबाट कार्यदलमा सुदन गुरुङ र सृष्टि श्रेष्ठ थपिएका छन् भने प्रतिष्ठानकोतर्फबाट सहायक अस्पताल न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विभिन्न पदहरुमा नियुक्ती गरेका छन् । अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक र २ जना सहायक अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । यस्तै, प्रतिष्ठानको प्रवक्तामा पनि उपकुलपति ड ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै जारी सेभ घोपा अभियान आन्दोलन हिजो सोमबार ५६ औं दिनमा वार्ता भएर सहमति भएको छ। धरानका मेयर हर्कराज राई (साम्पाङ) को बिशेष पहलमा राती अबेरसम्म भएको वार्तामा समस्या सुपरीवेक्षण गर्न र यथासीघ्र समस्या समाधान गर्न पाँच सदस्यीय ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियान ५६ औं दिनमा वार्तामा भएको छ । सोमबार राती नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.ग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी घोपा बचाउ आन्दोलनको घेराबन्दीमा परेका छन्।उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा.गिरीलाई उनकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए । कार्यालय समय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वार्तामा आउन पत्राचार गरेपनि घोपा बचाउ आन्दोलन थप चर्किएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले वार्ताको लागि पत्र पठाएको थियो । आइतबार सेभ घोपा क्याम्पको टोली अस्पताल निर्देशक डा.साहलाई भेट्न बुकी फूलसहित प्रतिष्ठानभित्र गए ...
धरान:घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वार्ता टोली गठन गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सेभ घोपा क्याम्पका अभियन्ताहरुलाई सम्बोधन गर्दै वार्ताको लागि आह्वान गरेका छन् । साथै, साहले उपकुलपतिको निर्देशनमा वा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि स्वास्थ्य उपचार सेवा प्रवाह सुधार गर्न माग गर्दे शुरु भएको घोपा क्याम्प बचाउ आन्दोलन ५० औं दिन पुगेको छ । काठमाण्डौंस्थित हामी नेपाल नामको संस्थाले अगुवाई गरेर शुरु भएको आन्दोलन अहिले धरानका युवाहरुलाई जिम्मा लगाइसकेको छ । स्था ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापन्थ सभाको संयोजनमा सम्पन्न सो निःशुल्क क्लिनिकमा ४५ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ...
धरान: सुनसरीको रामधुनी नगरपालिका ४ मा मिनि स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ धरान घोपाले पिएसआरएन सँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप र बडी मास इन्डेक्स स्क्रिनिङ सहितको मिनी स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य मधुमेह, उच्च रक्तचाप र मोटोपन वा कम तौल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित