धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाइदैछ । उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १९ गतेसम्म विभिन्न ४४ वटा खोप केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । बालबालिकाहरुलाई मोर्डना खोप लगाइने स्वास ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल मेडिकल काउन्सिलको टोली आएको छ । हाडजोर्नी विभागका डा.रोशनप्रसाद साह कलवारले निःशुल्क साइन नेल बिरामीलाई बिक्री गरेको र अप्रेशन थिएटरमा डाक्टरहरुबीचमा झगडा भएको अर्काे घटनामा छानबिन गर्न काउन्सिलको टोली प्रतिष्ठान आएको हो । काउन्सिलका सदस् ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५,&nb ...
धरान: कोरोना संक्रमित धरानकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान ९ की ७६ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक वृद्धा ...
धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरिएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १६ गतेदेखि १९ गतेसम्म विभिन्न ४४ वटा केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुस ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ जना र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका डा.श्यामसुन्दर यादवले औपचारिकरुपमा काम थालेका छन् । डा.यादवले शुक्रबार प्रतिष्ठानमा सर्कुलर जारी गर्दै आफुले माघ १० गते नै हाजिर भएर सरकारको निर्देशन अनुसार कामकाज थालिसकेको जनाएका छन् । साथै उनले मन्त्रिपरिषदको निर्णय अनुसार सबै ...
धरान: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ जना र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुट ...
धरान: कोरोना संक्रमित धरान वडा नं १५ का ७२ बर्षीय वृद्धको पनि मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा वृद्धको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकले कोभिड विरुद्धको खोप पनि लगाएक थिए । उनलाई माघ ९ ...
धरानः कोरोना संक्रमित धरानका एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दीर्घ रोगी रहेका मृतकको हिजो राती ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो । मृतकले कोभिड १ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित