धरान: सरकारले अस्पताल सञ्चालन तथा दैनिक प्रशासनिक कार्य गर्न पठाएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव र कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आइपुगेका हुन् । आज (सोमबार) दिउँसो करिब ३ बजेतिर डा.यादव र अधिकारी प्रतिष्ठान आएक ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालयको प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव विराटनगर आइपुगेका छन् । डा.यादव आइतबार हवाई मार्गबाट विराटनगर आएर बसेका छन् । उनी सोमबार धरान आउने छन् । त्यसअघि कोष तथा लेखा नियन्त्रक ...
धरान: कर्मचारी र वडाका जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि देखिए पछि धरानको वडा नं १० को कार्यालय एक सातालाई बन्द गरिएको छ । वडा कार्यालयका अनुसार आज (आइतबार) देखि माघ १६ गतेसम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको हो । संक्रमण सेवाग्राहीहरुमा फैलिन नदिन कार्यालय बन्द गरिएको वडाअध्यक्ष श् ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ जना र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरुलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने गरेको निर्णय अवैधानिक भएको प्रतिक्रिया प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले दिएको छ । समाजको बैठक पछि आइतबार कार्यवाहक अध्यक्ष उमेश थापाले एक विज्ञप्ती जार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाको कर्मचारीलाई पठाउने निर्णय सार्वजनिक भएपछि प्रतिष्ठानमा अन्योल देखिएको छ । सरकारले पदाधिकारीहरुलाई वैधानिकरुपमा कारबाही गरेर नहटाई मन्त्रालयको बाह्रो तहको अधिकृत प्र ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ जना र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सरकारले गैरकानुनी हर्कत गरेको प्रतिक्रिया दिएका छन् । क्लिक धरानसँग टेलिफोन सम्पर्कमा उपकुलपति डा.गिरीले सरकारको निर्णयविरुद्ध आफु कानुनी उपचारमा जाने पनि बताए । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको पदाधिक ...
धरान: सरकारले सिनेट बैठक बोलाएर छानबिन प्रतिवेदनमा दोषी औल्याएका पदाधिकारीहरुलाई हटाउन नसकेपछि दैनिक कामकाज नगर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद बैठकले नै पदाधिकारीहरुलाई दैनिक काम कारबाही नगर्न निर्देशन दिने निर्णय गरेको भन्दै कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानलाई पत्र ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ जना र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित