जीवनशैली

    Showing 31-40 of 40 items.
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,428 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा होली सुुनसान: भानुचोकमा होली मनाउने देखिएन, होलीको व्यापार पनि मन्दी (भिडियोसहित)

    धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,256 पटक पढिएको
    • क्लिक धरान
  • होली पर्व: सार्वजनिक ठाउँमा नखेल्न धरानका डिएसपी न्यौपानेको आग्रह (भिडियोसहित)

    धरान: होली पर्व नेपालमा धुमधामसँग मनाइने गरिन्छ । अझ धरानमा त चोक चोकमा स्टेज बनाएर सांगीतिक कार्यक्रमसहित मनाउने चलन छ । यसपालीको होलीमा भने धरानमा पनि रौनक हुने छैन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को कारणले सरकारसँगै प्रहरी प्रशासनले पनि भिडभाड हुने तथा ठुला जमघट हुने कार्यक्रमह ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 5,006 पटक पढिएको
    • क्लिक धरान
  • दौडेर ५५ किलोमिटर पाँच घण्टामा पुरा गर्ने डेबिट को हुन् ?

    धरान: ५५ किलोमिटर दुरी पार गर्न कति समय लाग्ला ? त्यो पनि समथर ठाउँमा होइन । धनकुटादेखि धरानसम्मको उकालो ओरालो बाटोमा खुट्टाको मद्दतले । यो बाटोमा उहिल्यै हाम्रा अघिल्लो पुस्ताले त भारी बोकेर नै पार गरेका हुन् । त्यो समयमा पैदल हिड्नु बाध्यता थियो । तर, अहिले यातायातको साधन छन् । हिड्नुपर्ने बाध्यत ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,078 पटक पढिएको
    • क्लिक धरान
  • घर व्यवहारमा सिमित महिलाहरु पहिचानको खोजीमा (भिडियोसहित)

    धरान: घर परिवार एवं व्यवहारमा सिमित भएका विवाहित महिलाहरुको पनि क्षमता तथा प्रतिभा बाहिर ल्याउने उद्देश्यले हरेक बर्ष हुदै आएको मिसेस स्टेट वानको तेस्रो सिजन शुरु भएको छ । मिसेस स्टेट तेस्रो सिजनको पहिलो चरणको अडिशन शनिबार धरान ९ स्थित हाङकुक साराङ्ग कोरियन रेष्टुरेष्टमा भएको हो । शनिबार भएको अडिसन ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 3,016 पटक पढिएको
    • क्लिक धरान
  • सिद्धबाबाको समाचार लेख्दा तारेख धाउदै एक पत्रकार

    धरान: पत्रकारको काम तथा जिम्मेवारी हो, तथ्यहरुको खोजी गर्नु अनि समाचार लेख्नु । उनले पनि यही जिम्मेवारी पुरा गरेका थिए । तर, उनले जब सुनसरीको चतराधाममा आश्रम बनाएर बसेका कथित सिद्धबाबा उर्फ कृष्णदास गिरीको कर्तुत पर्दाफास हुने गरी समाचार लेखे, तब नसोचेकेको कानुनी झञ्झट आइलाग्यो । धरानलाई कर्मथलो बन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 3,922 पटक पढिएको
    • आर.के.राई
  • पिण्डेश्वरमा सर्पको माला लगाउदा... (भिडियोसहित)

    धरान: सर्प ! यो शब्द सुन्दैमा आङ सिरिङ्ग हुन्छ । झन् आफ्नै सामुन्ने सर्प देखा पर्यो भने के होला ? आज शुक्रबार भने महाशिवरात्रिको दिन धरान १४ स्थित पिण्डेश्वर मन्दिर परिसरमा केही व्यक्तिहरु सर्पको माला नै पो लगाइरहेका थिए । अरु बेला सर्प देख्दा परै डराउने ती व्यक्तिहरु आज भने निष्फिक्री सर्पकै ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 2,668 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो हुदैछ, धरान १० के रनको तयारी (फोटो फिचर)

    धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द् ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 4,251 पटक पढिएको
    • क्लिक धरान
  • कौसी खेतीका अभियन्ता श्रेष्ठ भन्छन्,'धरानको आधा जति घरमा मात्र खेती गरे अर्गानिक तरकारी खान पाउछौं '

    धरान: धरान ३ स्थित मणिसुन्दर टोलीको एउटा घरमा कौसी छ । त्यो घरको कौसी अन्य घरको भन्दा अलि फरक छ । धरानको माछाभौडी नजिकको त्यो घरका धनी हुन्, मोहन श्रेष्ठ । उनले घरको कौसीलाई अरुको जस्तो खाली रहन दिएका छैनन् । उनले कौसीमा हरियो अन्न, सागपात उब्जनी गरेका छन् । उनी पेशाले दुध व्यवसायी हुन् । तर, पछिल ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 3,008 पटक पढिएको
    • मोहन श्रेष्ठ
  • क्रिस्टिना कुक : महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

    एजेन्सी: अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्। कुकले अहिले गरेको यात्राले लामो समयसम्म अन्तरिक्षमा बिताउँदा त्यसले स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ भन्ने बुझ्न सहयोग गर्छ । कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्र ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 1,053 पटक पढिएको
    • बीबीसी

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित