धरान: फोहोरलाई व्यवस्थापन गर्न धरानमा ल्याण्डफिल साइट निर्माण गरिने भएको छ । एसियाली विकास बैंक (एडिबि)ले सहरी वातावरण सुधार गर्ने लक्ष्य लिएर धरानमा फोहोर व्यवस्थापनको लागी व्यवस्थित ल्याण्डफिलसाइट बनाउन अध्ययन भइरहेको छ । एडिबिले सन् २०१८ मा नै पुर्वसम्भाव्यता अध्ययन गरिसकेको योजनाहरु मध्ये अहिले ...
धरान: निशाने दोभानमा निर्माण भइरहेको खानेपानी ट्यांकी सञ्चालनमा ल्याइएको छ । पुर्णरुपमा निर्माण कार्य नसकिए पनि ट्यांकी तयार भएकोले अनौपचारिकरुपमा सञ्चानलमा ल्याइएको हो । दुई दिनदेखि सोही ट्यांकीबाट स्वास्तिका चोकतर्फ पानी पठाइएको छ । अहिले पानी फिल्टर गर्ने सेन्डपिट निर्माण अन्तिम चरणमा पुगेक ...
धरान:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । गठबन्धनबाट बुधबार धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्ब ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि हुन सकेन । दिउँसो २ बजेको लागि बैठक आह्वान भएको थियो । तर, कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए । आज प्रदेश स ...
धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त ...
धरान: एक महिनापछि बसेको धरानको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त भनाई प्रति मेयर ...
धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् ।हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी खसालिने भएपछि मंगलबार दिउँसो सयौं मानिसहरु ...
धरान: तराई एवं मधेश क्षेत्रमा धुमधामले मनाइने छठ पर्वको अचेल त्यस क्षेत्रमा मात्र सिमित छैन । हिजोआज यो पर्व मधेश तथा मधेशी मुलका नेपालीहरुमा मात्र पर्व रहेन । आफ्नो भुगोल र समुदाय नाघेर छठ पर्व नेपालीहरुको साँझा साँस्कृतिक पर्व हुदै गएको छ । हरेक बर्ष यसले व्यापकता पनि पाउदै गएको छ । तिहार लग ...
धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए । अर्गानिक तरकारी खेती गरेर देशमै नाम ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा हो । आज लक्ष्मी पूजाको लागी घरमा सयपत्री फूलको मालाले सजाइन्छ भने साँझ घरघरमा लक्ष्मी पूजा हुन्छ । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा चेली (दिदीबहिनी)हरुले मा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित