धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको हो । निर्धारित समयको खेल १–१ को बरा ...
धरान: मुक्कुमलुङमा केवलकार निर्माणको विरोधमा आह्वान गरिएको ९ जिल्ला लिम्बुवान बन्दको क्रममा धरानबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेपालका धरान उपाध्यक्ष सुमन चेम्जोङ र नागरिक उन्मुक्तिका कार्यकर्ता दिवस राई रहेको आन्दोलनकारीहरुले बताएका छन् । वडा प्रहरी कार्यालयअघि प्रहरीले हस्तक ...
धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ । गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत सँस्करणबाट भने खेल सकिएकै राती गेट ...
धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए । २०५५ सालमा शुरुवात भएक ...
धरान: पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी र उच्च शिक्षाको लागि युवाशक्ति विदेशिने क्रम बढ्दो रहेकोले यसलाई देशको चुनौतीकोरुपमा लिनुपर्ने बताएकी छिन् ।शुक्रबार बेलुकी धरान १५ स्थित होटल धरान किचनमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले यु ...
धरान: यातायात व्यवसायी तथा मजदुर संगठनहरुले ९ जिल्ला लिम्बुवान बन्दको विकल्प खोज्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिलाई आग्रह गरेको छ । संघर्ष समितिले माघ १९ र २० गते दुई ९ जिल्ला लिम्बुवान बन्दको आह्वान गरेको छ भने उक्त दिनभित्र माग पुरा नभए २१ गते सोमबारदेखि अनिश्चितकालिन ९ ...
धरान: मुक्कुमलुङमा निर्माण हुन लागेको केवलकार खारेज गर्नुपर्ने मुख्य माग लिएर मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिले ९ जिल्ला लिम्बुवान बन्दको घोषणा गरेको छ । समितिले माघ १९ गतेसम्म पुर्वघोषित ताप्लेजुङ जिल्ला प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा बन्द यथावत रहने जनाएको छ । माघ २० गत ...
धरान: करिब डेढ महिनाअघिको सहमति कार्यान्वयनमा नआएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु पुनः आन्दोलित भएका छन् ।प्रतिष्ठानको उपकुलपति कार्यालयअघि आजदेखि शिक्षकहरुले बिहान ८ बजेदेखि १० बजेसम्म धर्ना शुरु गरेका छन् । शिक्षक कल्याण समाजले बुधबार विज्ञप्ती जारी गर्दे बिहिबार ...
धरान: तामाङ समुदायले बिहिबार धरानसहित देशभर धुमधामले आफ्नो पर्व सोनाम ल्होछार (नयाँ बर्ष) २८६१ मनाएका छन् ।सोनाम ल्होछारको अवसरमा बिहिबार धरानका तामाङ समुदायले पनि विविध कार्यक्रम गरि मनाए । भानुचोकको ट्यांक्सी पार्किङ क्षेत्रमा आयोजित कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु मौलिक भेषभेषुमा सहभागी भएक ...
धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतिय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित