धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ । आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसि ...
विराटनगर: ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराएका हुन् । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गरे । आगलागी पीडित प ...
धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले सं ...
धरान: साथीको घर जान्छु भनेर हिडेकी धरान ८ की २० बर्षिय कविता श्रेष्ठ बेपत्ता भएकी छिन् । उनी फागुन ४ गते दिउँसोदेखि हराइरहेकी परिवारले जनाएको छ । हालसम्म घर नर्फकिए पछि खोजी गरिदिन कविताको परिवारले आग्रह गरेको छ । परिवारसँग सम्पर्कविहिन श्रेष्ठ धरान ८ कै शहिद स्मृति माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ...
धरान: धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच झडप भएको हो । विगतदेखि नै खानेपानीको बिषयमा विभिन्न मागहरु राख्दै आएको संघर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । तर मेयर, उपमेयर ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर संघर्ष ...
काठमाण्डौं: भुमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज तीन बुँदे सहमति भएको छ । वार्ता टोली गठन गरेर औपचारिकरुपमा वार्ता थालेको दोस्रो दिनमा नै सरकार र उक्त समुहबीच ३ बुँदे सहमति भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच भएको वार्तामा ...
धरान: शनिबारदेखि धरानको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप-२०७७ शुरु हुने भएको छ । आयोजक गोधुली क्लबले आज(बिहिबार) बुद्धचोकस्थित एम.सि.क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पुर्ण तया ...
झापा: झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउदै गरेको प्र १-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटर ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले आगामी बैशाख मसान्तसम्म खानेपानीको शुल्क तिरेमा बिलम्व शुल्क नलिने घोषणा गरेको छ । बोर्डको अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी संस्थानलाई औपचारिकरुपमा बोर्डमा समायोजन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार ख ...
धरान: धरान १७ मा सर्दु खोला ओगटेर नयाँ सुकुम्बासी बस्ती बसाउने प्रयास भएको छ । तर, नगर प्रहरीले गस्तीको क्रममा नयाँ सुकुम्बासी बस्ती बस्ने प्रयास भएको देखेपछि ती टहराहरु भत्काइएको छ। धरान १७ स्थित सुनौलो वस्तीको पश्चिम भागतर्फ सर्दु खोलामा एक सय वटा घडेरी ओगटिएको थियो भने ४ वटा घर बनेको थियो । नगर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित