काठमाण्डौं: नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज औपचारिक वार्ता भएको छ । आज बिहान दुवै पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो । सरकार र विप्लव समुहले हिजो वार्ता टोली गठन गरेका थिए । आज भएको वार्ता सकरात्मक भएको बताइएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ...
धरान: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा हिजो मंगलबार भएको आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पीडित प्रत्येक परिवारलाई १५ हजारको दरले राहत उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई रेड ...
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उन ...
धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार भएको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार ४९ घर जले पनि घरधनी भने ३३ जना व्यक्ति हुन् । ती ३३ घरधनीको परिवारसँगै त्यहाँ डेरा गरि बस्ने थप २२ परिवारसमेत गरि ५५ परिवारको आगलागीबाट विचल्ली भएको अध्यक् ...
धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार आज बिहानदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रण बाहिर गएर दोभान बजारको बस्तीभरि फैलिएको छ । स्थानीयका अनुसार बजारको आधा जति घर आगलागीले नष्ट भइसकेको छ । एक घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । दोभान बजार ताप्लेजुङ स ...
धरान: लामो समयदेखि विवादित रहेको खानेपानी संस्थानको धरानस्थित शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ । धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएर मर्ज गरेको बिषयमा औपचारिकरुपमा बताएको छैन । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने बोर्डले जनाएको छ । संस्था ...
धरान: जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीयहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् । गाउँमा सञ्चालित क्रसर उद्योगले मापदन्ड बिपरित गाउँ नै जोखिममा पर्ने गरी खदम खोलामा उत्खनन् गरेको भन्दै स्थानियहरु आन्दोलित बनेका हुन् । दुई दिनदेखी उनी ...
धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष ...
मोरङः मोरङको उत्तरी भेगस्थित केराबारी गाउँपालिका ७ नर्कटेमा आज बिहानै एक बिहे घरमा लुटपाट भएको छ । बेहुलीको घरमा एक समुहले आक्रमण गरि लुटपाट मच्चाएको हो । उक्त घटनामा ४ जना घाइते भएका छन् । जसमा बेहुलीको बुबा पनि छन् । प्रहरीका अनुसार भगीमान लिम्बूको घरमा आक्रमण भएको हो । उक्त आक्रमण बिहे कार्यक्रम ...
इटहरीः सामाजिक संजाल टिकटकमार्फत चिनजान गरेर बलात्कार गरेको आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार टिकटक म्यासेन्जरबाट सम्बन्ध बढाएका गुरुङले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित