मुख्य समाचार

    Showing 2,801-2,810 of 3,551 items.
  • धरानमा क्वारेनटाइनमा रहेका ४ जनामा कोरोना संक्रमण

    धरान: विदेशबाट आएर एन्फा एकेडेमी र होटल क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका चारै जना पुरुष छन् । ती मध्ये ३ जना बहराइनबाट आएका हुन् भने एक जना साउदी अरबबाट आएका हुन् । धरान उपमहानगरपालिकास्थित स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बहराइनबाट आएका धरान ८ का ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,872 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु र सेउतीको बाढीमा कायकिङको सफल परीक्षण (फोटोफिचर)

    धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 3,082 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीको बहाव वर्षकै उच्च, सतर्कताका लागि प्रशासनको आग्रह

    धरानः सप्तकाेशी नदीकाे बहाव याे वर्षकै उच्च भएकाे छ । जाेखिमकाे तहभन्दा माथि पुगेपछि ५६ मध्ये ४६ ढाेका खाेलिएका छन् । आज विहान ६ बजे काेशीमा पानीकाे बहाव ३ लाख ३४ हजार ९ सय ९० पुगेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । काेशीमा २ लाख क्वीसेक पानीकाे बहाव पुग्दा खतराकाे सुचक स्वरूप राताे बत्ती बाल्ने ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,373 पटक पढिएको
    • क्लिक धरान
  • चिनको केरुङ च्छो ताल फुटे अकल्पनिय क्षतीहुने विज्ञको भनाई, सुनसरीमा समेत प्रभाव पर्नसक्ने भन्दै प्रशासनले माइकिङ थाल्यो

    धरानः नेपाल चीनकाे ताताेपानी नाकाबाट करिव ६घण्टाको पैदल दुरीमा पर्ने केरुङ च्छो ताल उच्च जोखिममा रहेको भन्दै चिनिया अधिकारीले नेपाल पक्षलाई जानकारी दिएको छ । ताल फुटिहाले भोटेकोशी नदीमा पानीको बहाब अकल्पनीय हुन्छ भने त्यसको क्षतीको अनुमानै लगाउन नसकिने बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,767 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको लेउती र गर्जुवा खोला कटानले गर्जुवा गाउँ जोखिममा

    धनकुटा: अविरल वर्षाले साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको हो । खोलामा पानीको वहाव वढिरहेकोले त्रास रहेको स्थानीय यामबहादु ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 2,966 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको आइसियुमा रहेको एक विरामीमा पनि कोरोना पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा उपचाररत एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको आइसियुमा उपचाररत विरामी(पुरुष)मा संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका  अनुसार जनकपुरका वृद्ध व्यक्तिमा पोजेटिभ देखिएको हो । उनी उच् ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 2,512 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३५ हजार बढीको कोरोना परीक्षण, ८८ प्रतिशत संक्रमित निको भए

    विराटनगर: प्रदेश १ मा आजसम्म ३५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदे ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,575 पटक पढिएको
    • क्लिक धरान
  • जनता आफैले घर भत्काएर फराकिलो बनाएको धरानको देशीलाइन सडक उद्घाटन (भिडियोसहित)

    धरान: करिब २ बर्षअघि धरानको भानुचोकदेखि पुर्व माछा भौडी जाने सडक ५० फुट बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्यो । साथै, यो सडकलाई नगर गौरवको आयोजना घोषित गर्दै बजेट विनियोजन गर्यो । सडक मात्र १७५ मिटरको छ । तर, धरानको मुटू मानिने भानुचोक जोडिने सडक भएकोले उपमहागनरले महत्व दिएको थियो । सडक निर्माण ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 3,048 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्र ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 4,985 पटक पढिएको
    • क्लिक धरान
  • हराएका मोवाइल भेटिन्छन्, चोर भेटिदैनन्

    इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केह ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 2,397 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित