धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउ ...
धरानः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उ ...
धरान: खानेपानी मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका धरान १८ का हर्क साम्पाङ धरौटीमा रिहाई भएका छन् । उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहाई गर्ने आदेश गरेको थियो । न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट यस्तो आदेश भएपछि धरौटी बुझाएर साम्पाङ रिहा भएका हुन् । ‘पचा ...
काठमाण्डौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ। घिमिरेको १ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५: ५५ बजे निधन भएको परिवारले जनाएको छ । उनको लैनचौरस्थित निवासमा निधन भएको बताइएको छ । घिमिरे स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । घिमिरेको विसं १९७६ सालमा लमजुङमा जन्म भएको थियो। उनको गौरी ...
धरान: साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का २२ बर्षीय गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मंगलबार सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपक क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(सोमबार) राती पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको कोरोना संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानमा हिजो राती धरानका एक व्यक्तिलाई प्लाज्मा थेरापी उपचार गरिएको थियो । गत जेठ महिनादेखि वीपीमा कोरो ...
धरान: धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको हो । बैठकले बिहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने पनि निर्णय गरेको वडा नं ९ का ...
धरान: लकडाउनको समय थप गर्ने र मोडालिटीबारे छलफल गर्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । लकडाउनको समय भोली मध्यराती १२ बजे सकिने भएकोले आज कार्यपालिका बैठक बसेर थप निर्णय गर्न लागेको हो । यो बैठकले लकडाउनको समय थप गर्ने साथै मोडालिटी कस्तो अपनाउने भन्नेबारेमा महत्वपुर्ण निर्णय गर्ने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापी उपचारको लागि एक युवाले रक्तदान गरेका छन् । मोरङको सुन्दर हरैचा १ घर भएका युवाले आज वीपी प्रतिष्ठानमा आएर रक्तदान गरेका हुन् । बि पोजेटिभ रक्तसमुह भएका ती युवा २५ बर्षीय हुन् । उनलाई गत जेठ तेस्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित